Radius: Off
Radius:
km Set radius for geolocation
Search
an association of people, be they natural, legal, or a mixture of both who share a common purpose and unite in order to focus their various talents

Showing 10 from 129 Items

Toggle Filters
Count
Sort by
Order
जय भाेले माेबाइल रिपेयरिङ्ग सेन्टर, हनुमाननगर, सप्तरी

यहाँ सबै किसिमकाे माेबाइलहरु पाउनुका साथै माेबाइल हार्डवेयर र साेफ्टवेयर द्वारा देशि र बिदेशी कुनै पनि माेबाइल  लक अनलक गरिन्छ । माेबाइल पर्टस,  घडी, चसमा र Electronic समानहरु उचित मूल्यमा पाइन्छ ।

प्रमेश्वर कम्प्युटर प्रेस, मेनराेड राजबिराज जगदम्बा प्रिन्टि प्रेसकाे छेउमा

हाम्राे सेवाहरुः  Colour, Black print, photocopy, Bach, colourऽ Certificate, Bill, भरपाइ, Visiting card, Nylon Stamp, Wedding card, Ceremony card, Student project Work etc छपाइकाे सम्पूर्न काम गरिन्छ ।

सागर ट्रेडर्स भारदह, सप्तरी

यहाँ सिमेन्ट, बालुवा, गिट्टी, ईट्टा, छड तथा हार्डवेयरका सम्पूर्ण समानहरु पाइन्छ ।

जितेन्द्र मोवाइल एण्ड डिजे, चाँदनी चाैक सप्तरी

यहाँ हरेक कम्पनीकाे माेबाइल मर्मत गर्नुकाे साथै नायाँ माेबाइलहरु सुप्त मूल्यमा माइन्छ ।

राधिका माछा फ्रेस हाउस, राजविराज रुपनी राेड बस स्टेन

यहाँ विभिन्न किसिमका ताजा माछा  लाेकल माछा र ‌ओर्डर अनुसारकाे माछा उपलब्ध गराइन्छ । साथै खसी काे मासु पनि पाइन्छ ।

जोगिन्द्र इलेक्ट्रोनिक्स एण्ड साउण्ड सिस्टम, महुली बजार(सप्तरी)

यहाँ नाया माेबाइल, घडी, रेडियाे, T.V., L.E.D., C.D., Rice Kukar, Fan र बिजुलीकाे समानहरु उचित मूल्यमा पाइन्छ । साथै माेबाइल रिपेयर र डि जे पनि भाडामा पाइन्छ ।

सुबेदि कलेक्सन एन्ड फेन्सी पसल

यहाँ बच्चा जेन्स लेडिजहरुकाे कपडा सुपत मूल्यमा पाइन्छ । र फेन्सीकाे समानहरु पनि पाइन्छ ।

सविन सप्लायर्स

Smart cell Sim  काे Dealer तथा खुला बिक्रीकाे लागि हामीलाइ सम्झनुहाेस् । सथाै रिचार्जकाे पनि पाइन्छ ।

अब्बास खसी मासु पसल

यहाँ खसीकाे सुद्ध ताजा मासु पाउनुकाे सथाै अग्रीम अर्डर पिन लिइन्छ ।

चाैधरी ज्वेलर्स

यहाँ अर्डर अनुसारकाे आधुनिक डिजाइनका सनु चाँन्दीका गर गहनाहरु  बनाउनुकाे साथै खरिद बिक्रि पनि गरिन्छ ।