Radius: Off
Radius:
km Set radius for geolocation
Search

प्रथम (एम, एल , ए ) कपको पहिलो रण्डको चौथो खेलमा कल्याणपुर विजयी

सप्तरीको बोदेबर्साईनमा संचालित प्रथम (एम, एल , ए ) कपको पहिलो रण्डको चौथो खेलमा कल्याणपुर विजयी भएका छन् । पहिलो रण्डको चौथो खेल कल्याणपुर Vs सिम्रहा सिंगोन बिच भएको थियो । टस जितेर ब्याटिङ रोजेका कल्याणपुर टिमले निर्धारित २० ओभरको खेलमा २० ओभरमा ८ विकेटको छतिमा १०१ रन बनाउन सक्यो । कल्याणपुर टीमका लागि सर्वाधिक रन […]

नेपाल फोटो पत्रकार महासंघ सप्तरीको तदर्थ समिती गठन

राजविराज, १४, माघ । नेपाल फोटो पत्रकार महासंघ सप्तरीको सोमवार तदर्थ समिती गठन गरिएको छ । नेपाल पत्रकार महासंघ सप्तरीको भवन राजविराजमा सम्पन्न भेलाबाट सर्वसम्मतिले मनोजकुमार माझीको संयोजकत्वमा सात सदस्यीय तदर्थ समिती गठन गरिएको हो । समितीको सह–संयोजकमा नवीनकुमार गुप्ता र सचिवमा विद्यानन्द राम रहेका छन् । संयोजक माझी सगरमाथा टेलिभिजन, सह–संयोजक गुप्ता एबीसी टेलिभिजन […]

हैप्पीलैण्ड सेकेण्ड्र स्कूलमा दुई दिने भित्ते पत्रिका लेखन प्रतियोगिता प्रारम्भ

राजविराज, १३ माघ । विद्यालय स्तरीय बाल भिते पत्रिका लेखन प्रतियोगिता एक कार्यक्रम बिच आईतवार देखि प्रारम्भ भएको छ । हैप्पीलैण्ड बाल क्लवको आयोजना तथा हैप्पीलैण्ड सेकेण्ड्री सकूल राजविराजको सहयोगमा सो बाल भित्ते पत्रिका लेखन प्रतियोगिता प्रारमभ भएको हो । हैप्पीलैण्ड सेकेण्ड्र स्कूलका प्रधानाध्यापक विद्यानन्द झाको अध्यक्षता तथा स्कूलका संस्थापक पुण्य लक्ष्मी सिटौलाको प्रमुख आतिथ्यमा […]

ताप्लेजुङको Police of the Month सप्तरीको यादवलाई

म आज धेरै खुशी छु, नेपाल प्रहरीको पबित्र संगठ प्रवेश गरे देखि देश र जनताको सेवा गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तर्फबाट २०७५ सालको पौष महिनाको उत्कृष्ट प्रहरी (Police of the month) घोषित भएकोमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका का. प्रमुख ज्यु तथा मलाई साथ र सहयोग गर्ने सम्पुर्ण साथीहरूलाई आर्दिक धन्यवाद जय नेपाल गर्न चाहन्छु […]

प्रथम (एम एल ए ) कप प्रदेश सभा सांसद यादवद्धारा उदघाटन, पहिलो खेलमा मिर्चैया विजयी

सप्तरीको बोदे बर्साईन न. पा – ५ का युवाद्वारा संचालित प्रथम (एम एल ए ) कप आज एक कार्यक्रम बिच सप्तरी क्षेत्र नम्बर – ४ (२) का प्रदेश सभा सांसद अभिषेक यादवले प्रमुख अतिथिको रूपमा रिवन काटी खेलको उद्वघाटन गर्नु भयो । आजको उद्वघाटन खेल पथरगडा Vs मिर्चैया बिच भएको थियो । टस जितेर मिर्चैया टिमले […]

पशुपति चौधरिलाई गोलि हानि ज्यान मार्ने उद्योग कसुरमा म्याद थप, अनुसन्धान जारी

जिल्ला प्रहरी कार्यालय सप्तरी फोन नम्बरः-१००/०३१५२१४४१ मोवायल नं.९८५२८९०२७० सुचना अधिकृत:-९८५२८९०३२७ E-Mail : – [email protected] PRESS RELEASE मिति २०७५।१०।१० प्रगतिशिल तराई मुक्ती मोर्चा (सिजन) समुहमा रही ,विभिन्न अपराधीक घटनाहरु घटाउदै सप्तरी जिल्ला लगायतका स्थानहरुमा आतंक सिर्जना गर्ने कार्यमा संलग्न प्रतिवादीहरुले मिति २०७५।१०।०२ गते यस कार्यालय मातहत प्रहरी चौकी विसनपुर, सप्तरीमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरा बेलुकी […]

७३० थान विभिन्‍न लागुऔषध सहित कारोबारी सप्तरी प्रहरीको फन्दामा

मिती २०७५/१०/०६ गते  अ. १६:३० बजेको समयमा जिल्ला सप्तरी बोदेबर्साईन न.पा. ५ स्थित सत्रुधन चोकमा भारत बाट नेपाल तर्फ आउदै गरेको जिल्ला सिरहा लहान उ.न.पा. २३ बस्ने  बर्ष १८ को भरत यादवलाई ईलाका प्रहरी कार्यालय बोदेवर्साईन सप्तरीबाट खटी गएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा निजको साथ बाट नुर्फिन २९ पिस, फेनारागन ५१ पिस, डाईजेल्याप ५० […]

रुपनी गाउँपालीकामा अब राजस्व संकलन कार्य अनलाईन पद्धतिबाट

गाउँपालिका भित्र सूचना प्रविधिका क्षेत्रमा युगांतकारी परिवर्तन गर्ने उद्देश्यले अध्यक्ष श्री हरेराम यादव ज्यूले गाउँपालिका कार्यालय र सबै वडा कार्यालयहरु बाट संकलन हुने राजस्व कार्यलाई अब अनलाईन कम्प्युटर सफ्टवेयर पद्धतिबाट गर्न गराउनको लागि दिएको निर्देशनानुसार, सूचना प्रविधि अधिकृत ई.मँजय कुमार यादवको निगरानीमा प्रत्येक वडाहरु बाट सचिव सहित २ जनालाई त्यस सफ्टवेयर सम्बन्धी ५ दिने (माघ […]

Top

PREMIUM LISTING

Loading…
error: Content is protected !!