Radius: Off
Radius:
km Set radius for geolocation
Search
an association of people, be they natural, legal, or a mixture of both who share a common purpose and unite in order to focus their various talents

Showing 10 from 129 Items

Toggle Filters
Count
Sort by
Order
स्टाइल टेलर्स राजबिराज

यहाँ सुट पाइन्ठ सर्ट लगायत हरेक किसिमकाे ड्रेस सिलाइन्छ ।

वि.एस. इलेकट्रिक एण्ड माेबाइल सेन्टर

यहाँ यलेकट्रिकाे सबै समान पाउनुकाे साथै माेबाइल चारजर हेड फाैन ब्याट्री रिचार्ज कार्ड सिम कार्ड लगायत सबै किसिमकाे माेबाइल बनाइन्छ ।

फुलवारी फ्रेस हाउस

यहाँ बाेइलर कुखुराकाे शुद्ध पाेलेकाे मासु सुपथ मुल्यमा पाइन्छ । साथै बिवाह सादी बर्तकाे लागि अर्डर पनि लिइन्छ ।

हेलाे ३ ब्राेदर्स सपलायर्स

नाेटः यहाँ थाेक तथा खुला बिक्रिकाे लागि हामी लाइ सम्झनु हाेस् ।

माँ कंकालनी मोवाइल एण्ड इलेकट्रोनिक्स

यहाँ सबै प्रकारकाे माेबाइल मर्मत गर्नुकाे सथाै माेबाइल पार्टस एव‌ माेबाइल उचित मुल्यमा पाइन्छ ।

श्री राजदेवी फर्निचर उद्योग

उत्तकृष्ट डिजाइनकाे फिर्निचर बनाउनु परेमा हामिलाइ सम्झनुहाेस् ।

एम.के. टेलर्स

यहाँ हरेक डिजाइन काे सर्ट पाइन्ट काेट बन्डी काे साथै कपडा पनि पाइन्छ ।

राज ट्रेडर्स, गीता पेट्राेल पम्पकाे दक्षिण तर्फ

यहाँ चामल, मुरही, दाल, चिनि, तेल पाइन्छ । साथै इट्टा, बालु, गीटीकाे लागि समपर्क गर्नुहाेला । ट्रेक्टर पनि भाडामा पाइन्छ ।

न्यू कालीमा पंडित इट्टा उद्योग, शम्भुनाथ नगरपालिका-४, सखुवा सप्तरी (नेपाल)

प्रो. मालिक पंडित भौतिक संरचना निर्माणको लागि अत्यन्तै उपयोगि पकमेल मेसिनद्धारा माटो मिक्सिङ्ग, जिक जेक चिम्नीबाट आधुनिक प्रविधीद्धारा ईट्टा उत्पादन, विसुद्द कोईलाबाट तयार पारीएको KDP मार्का ईट्टाको लागि हामिलाई सम्झनुहोस् । न्यू कालीमा पंडित इट्टा…

गिता पेट्रोल पम्प, रुपनि रोड राजिवराज

यहाँ Best Quality काे डिजल, पेट्राेल पाइछ ।