Radius: Off
Radius:
km Set radius for geolocation
Search

बेटि बचाउ बेटि पढाउ अभियान अन्तर्गत स्थानिय तहमा पहिलो चरणमा छोरीको जिवन बिमा : मुख्यमन्त्री राउत

अयुब हुसेन, पुस २१ ।प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले छोरीको सम्मान र पठनपानठनका लागि प्रदेश सरकारले माघ १ गत्तेबाट जन्मिने छोरीलाइ १ लाखको जिवन बिमा गर्ने विशेष अभियान सुरु गर्न लागेको बताउनुभएको छ । बेटि बचाउ बेटि पढाउ अभियान अन्तर्गत बीरगंज महानगरपालिकाको वडा न. १ देखि १६ सम्म र प्रदेश न. २ का […]

प्रदेश प्रमुख र प्रधान सेनापति बिच भेटवार्ता

पुष १६, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख र प्रधानसेनापति बिच सोमबार भेटवार्ता भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र प्रधानसेनापति पुर्णचन्द्र थापा बिच सोमबार बिहान करिब ११ बजे भेटवार्ता भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताउनुभएको छ ।  सो भेटमा प्रदेश नं. २ मा विकास कार्यमा हुन सक्ने सेनाको भुमिका […]

फागुनमा प्रदेश प्रहरी भर्ना गर्ने प्रदेश सरकारको तयारी

अयुब हुसेन खान । जनकपुरधाम, पुस १५ गते । प्रदेश २ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्ने बाटो खुलेका छन । गत असोज २७ गते प्रदेशसभाबाट विवादका बीच बहुमतले पारित प्रदेश प्रहरी ऐन प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि प्रदेश सरकारलाई प्रदेश प्रहरी भर्ना गर्ने बाटो खुलेको हो । आईतवार प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रहरी ऐन, २०७५ […]

जनकपुरको अञ्‍चल अस्पतालमा ८ बेडको एनआईसियु सेवा शुरु

अयुब हुसेन खान। जनकपुर पुस १५ गते । यस क्षेत्रकै एमा मात्र ठुलाे अस्पतालकाे रूपमा रहेकाे जनकपुर अञ्चल  अस्पतालमा शिशुहरुका लागि एनअाईसियु र नर्सरी सेवा प्रारम्भ भएकाे छ । शिशुहरुकाे लागि पाँच भेन्टिलेटर सहित ८ शैयाकाे एनआईसियु र १५ शैयाकाे नर्सरी सेवा आईतबारबाट सञ्चालनमा ल्याइएको हाे । एकवर्षकाे महिनेत र पश्चात संघीय स्वास्थ्य तथा जनसंख्या […]

लखपति भएर जन्मीनेछिन् मधेशका छोरीहरु : मुख्यमन्त्री राउत

अयुब हुसेन खान।  सर्लाही, १५ पुस । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले प्रदेश नं. २ मा माघ १ गते पछि जन्मीने छोरीहरु लखपति हुने छन् । सर्लाहीको पर्सा गाउपालिकामा आईतबार चलिसाहा दाहाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मुख्यमन्त्री बेटीपढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रदेशका ८ वटा स्थानीय तहमा यो कार्यक्रम लागु […]

प्रदेश प्रमुखद्धारा प्रदेश प्रहरी ऐन, २०७५ प्रमाणीकरण

पुष १५, जनकपुरधाम । प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले आईतबार प्रदेश प्रहरी ऐन, २०७५ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख कायस्थले आईतबार प्रदेश प्रहरी ऐन, २०७५ प्रमाणीकरण गर्नुभएको छ । उहाँले नेपालको सँविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताएका छन । यस ऐनमा जम्मा […]

सिंह रा. ज. पा. नेपालको सप्तरी जिल्ला संयोजक

राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आज एक विज्ञप्ती जारी गर्दै जिल्ला अध्यक्ष मण्डल सप्तरीको जिल्ला संयोजक श्री रामप्रित यादवज्यूको अध्यक्षतामा जिल्ला अध्यक्ष मण्डलको बैठक बसी चक्रिय प्रमाली अनुसार दुई महिनाको लागी आजैको मिति देखि लागु हुने गरी जिल्ला संयोजकमा श्री सतिश कुमार सिंह ज्यूलाई चयन गरिएको साथै जिल्ला संयोजक श्री रामप्रित यादव […]

स्वर-सम्राट (महान गायक) उदितनारायण झा आफ्नो जन्मथलो सप्तरी, भारदहमा

सप्तरीको भारदह चौक स्थित पूर्व पश्चिम लोक मार्गको उत्तरपट्टी छेउमै रहेको छ, एउटा कलात्मक सानो पक्कि घर । लामो समय देखि रंगरोगन तथा सरसफाई नगरिएका कारण यसको वाहिर आवरण धुमिल हुन थाले झै उक्त घरसँग जोडिएका सम्झनाहरु पनि विस्तारै धुमिलिदै गएको छ । हाईवे छेउमा यस्ता थुप्रै घरहरु छन्, होला, तर यस घरको आफ्नै महत्व […]

एनआरएनएको अध्यक्षमा भवन भट्ट निर्वाचित

काठमाण्डो, ३१ आश्विन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट निर्वाचित हुनुभएको छ । काठमाडौंमा भएको आठौं महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै दुई वर्षे कार्यकालका लागि भट्ट विजयी भएका हुन । भट्टले ११ सय ९७ मत प्राप्त ल्याउनु भएको छ भने गुरुङले ५ सय ८४ मत प्राप्त गरिन । […]

तिहार आजबाट सुरु, पहिलो दिन काग पूजा गरिँदै

सप्तरी, ३१ आश्विन । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मंगलबार(आज) बाट सुरु भएको छ । तिहारको पहिलो दिन आज कागको पूजा गरेर मनाइँदैछ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइन्छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने […]

Top

PREMIUM LISTING

Loading…
error: Content is protected !!