Radius: Off
Radius:
km Set radius for geolocation
Search
Provide Service about printing media such as Paper, Copy, Bill, Browser, Bhochar, Calendar etc.

Showing 7 from 7 Items

Toggle Filters
Count
Sort by
Order

साझा पुस्तक भण्डार राजविराजमा दशकौ देखि पुस्तक तथा प्रिन्टिङ्ग प्रेसको सेवा दिदै आइरहेको छ ।  रिडमोरको सप्तरीको आधिकारीक विक्रेता पनि हो ।

शम्भुनाथ अफसेट प्रेस

यहाँ पाेस्टरपम्पलेट बिलबुक बिल भाैचर पत्रपत्रिका छपाइ सम्बन्धि सम्पूर्न कार्यहरु उचित मूल्यमा गरिन्छ ।

प्रमेश्वर कम्प्युटर प्रेस, मेनराेड राजबिराज जगदम्बा प्रिन्टि प्रेसकाे छेउमा

हाम्राे सेवाहरुः  Colour, Black print, photocopy, Bach, colourऽ Certificate, Bill, भरपाइ, Visiting card, Nylon Stamp, Wedding card, Ceremony card, Student project Work etc छपाइकाे सम्पूर्न काम गरिन्छ ।

नेहा अफसेट प्रेस, राजविराज–७

यहाँ छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ ।

ऊँ आर्ट, Rajbiraj, Saptari

हाम्रो सेवाहरु साइन्वोर्ड नाइलन स्टाम्प स्क्रीन प्रिन्ट डिजिटल नं. प्लेट फोटाकपी लेमिनेशन

राजदेवी अफसेट प्रेस, Rajbiraj, Saptari (Near the K.A. S. School)

Printing VAT Bill, Estimate Bill Marrage Card, नोटः यहाँ हामी बाट बिभिन्न किसिमका अर्डर बमोजिम बिल, भौचर, बिबाह कार्ड आदि छपाई सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ ।

सुरेश डिजिटल कलर ल्याब एण्ड डिजिटल फोटो स्टुडियो

हामी कहाँ बिभिन्न डिजाईनका फोटो प्रिन्ट गरिनुको साथै  अर्डर बमोजिम बनाईन्छ । हाम्रो सेवाहरुः उच्चस्तरीय जापानी ल्याब मेशिनबाट फोटो धुलाई तथा छपाई । बिभिन्न किसिमको फोटो खिचाई सबै साइजको फोटो ५ मिनेटमा ल्याब मेशिनबाट तयार गरिन्छ । विवाह, ब्रतबन्ध,…