सप्तरी जिल्लामा रहेका स्थानीय तहको विवरण

क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.) प्रस्तावित केन्द्र १ राजविराज नगरपालिका राजविराज नगरपालिका, मलेठ, बोरिया (३-७), फर्सेट, हरिहरपुर (६), बिष्हरिया, कोमध्येपुरा (४-७), देउरी भौवा र दिधुवा गा.वि.स. १६ ६९८०३ ५५ साविक राजविराज नगरपालिका कार्यालय २ कञ्चनरुप नगरपालिका कञ्चनरुप नगरपालिका र भैरवा गा.वि.स., १२ ३५२३८ ११७.३४ साविक कन्चनरुप नपा […]

नेपाल पत्रकार महासँघ सप्तरी शाखाको बार्षिक साधारण सभा सम्पन्‍न

पत्रकार सन्यासी जस्तै हुनः प्रदेश प्रमुख ब्रम्हानन्द ठाकुर। माघ २६, सप्तरी । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गर्दै पत्रकारको जीवन सन्यासी जस्तै रहेको बताउनुभएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका १२ को धारापानी स्थित रमणीय पर्यटकिय तथा पिकनिक स्पँटमा नेपाल पत्रकार महासँघ सप्तरी शाखाको बार्षिक साधारण सभालाई उद्धघाटन गर्दै उहाँले सो धारणा राख्नु भएको […]

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न प्रदेश प्रमुखको आग्रह

ब्रम्हानन्द ठाकुर । माघ २४, बारा । प्रदेश न.. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विद्यालयमा अध्यात्मका साथै योगा अभ्यासका कक्षाहरु पनि सँचालन गरिनुपर्ने बताउनुभएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ को औराहा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन समुद्धघाटन तथा शिलालेख अनावरण एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । […]

समस्या र सम्भावनाका विच विकासको पर्खाईमा सप्तरी

सातवटा प्रमुख हिमाली नदीहरु मिसिएर वनेको सप्तकोसी नदीको जिल्ला सप्तरी । कतिपयले यसलाई सप्तऋषिको जिल्ला भनेर समेत परिभाषित गर्ने गरेका छन् । जे सुकै भएपनि ऐतिहासिक तथा पुरातत्वीक पृष्ठभुमि भएको जिल्लाका रुपमा सप्तरीलाई चिन्ने गरीएको छ । विभिन्न काल खण्डमा राजनैतिक तथा शैक्षिक चेतनाका लागि समेत मुलुकमै सप्तरीलाई फरक स्थान र पहिचान उपलब्ध गराएका छन् […]

महान छठ पर्वको धार्मिक र सांस्कृतिक महत्व

सनातन हिन्दु धर्मावलम्बीहरुले वैदिक कालदेखि नै प्राकृतिक देवताहरुको पूजा र आराधना गर्दै आएका छन् । छठ पर्वमा सूर्य भगवानको पूजा गरिन्छ । सृष्टिको आदिकालदेखि नै साक्षत सूर्यको बन्दना गर्ने प्रचलन रहि आएको छ । वैदिक साहित्यमा ‘तमः आसित’ अर्थात सृष्टिको उत्पत्ति हुनु अघि सर्वत्र अन्धकार थियो । हिरण्यको गर्भबाट एउटा दिव्य तेज गोलाकार रुपमा प्रकट […]

मिथिला चित्रकला गर्न इच्छुक हुनेहरूका लागि तालिम केन्द्रहरू खोल्नुपर्छःसुनैना ठाकुर

मिथिला चित्रकलाको वर्तमान अवस्था र भविष्य मिथिला चित्रकलालाई परिभाषित गर्न जरूरी नै छैन । किनभने मिथिला चित्रकला आफैमा परिभाषित छ । म सानै छँदा मिथिला कलाप्रति प्रेरणा मिलेको हो । सानैमा आमा, हजुरआमाले माटोले घरको भित्तामा विभिन्न प्रकारको चित्रकला बनाएको देख्थें । त्यसबखत म उहाँहरूलाई यो के बनाउनु भएको भनेर सोध्थें । त्यस बेला उहाँहरूले […]

गाडीबाट न म ओर्लिन्थे, न हुन्थ्यो मधेश आन्दोलनः अरुण अनिल

अरूण कुमार साह (अनिल)  । दिनको झल्को विहानीले दिन्छ । कहिलेकाही अप्रत्यासित घटना संकेतमा खराब देखिए पनि परिणाममा फलदायी हुन्छन् । त्यसैको परिणाम हो मधेश आन्दोलन । जुन कुरा कसैले पनि चिताएका थिएन् । मधेश आन्दोलनको विजारोपन हुँदै गर्दा त्यसले अर्कै भाव र धारको प्रतिनिधित्व गरिरहेको भान हुन्थ्यो । अर्थात मुलुकमा सदियौंदेखि उत्पीडनको जाँतोंमा पिल्सिदैआएका मधेशी […]

ठेलियाको ऐतिहासिक खोत्तरदेवी गुफामा अवस्थित शिव लिङ्गः ओझेलमा पर्दै

बोधराज सुवेदी, महुली । नेपाल अर्थतन्त्रको हिसावले विश्व मानचित्रमा तुलनात्मक रुपमा गरीब भए पनि यहाँको भौगोलिक विविधताको साथै मनोरम प्राकृतिक सम्पदा र ऐतिहासिक महत्व बोकेका कैयों धरोरहरुको धनी रहेको छ । यीनै सम्पदाको आधारमा नेपालको विकासमा प्रसस्तै सम्भावनाहरु आंकलन गर्ने गरिएको छ । तर, आफैंभित्र रहेको प्रचुर सम्भावनाहरुलाई पहिचाहन गर्न नसक्दा नेपाल र नेपालीहरुले सधैंभरि […]

error: Content is protected !!