सप्तरी जिल्लामा पहिलो पटक लक सिस्टमको ईट्टा उद्योग सञ्चालनमा

सप्तरी जिल्लामा पहिलो पटक लक सिस्टमको ईट्टा उद्योग सञ्चालनमा

सप्तरी जिल्लामा पहिलो पटक बालुवा, माटो र सिमेन्टको समिश्रण तथा कम्रेशरबाट उत्पादन हुने लक सिस्टमको ईट्टा उद्योग सञ्चालनमा आएको छ ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नं. ४ , बनौली (सप्तरी, नेपाल) का तारणी प्रसाद यादवले लक्की ईन्टरलक (इकोसेल) ईट्टा उद्योग संचालनमा ल्याएको हो ।

उद्योगका सञ्चालक यादवले यो ईट्टा बालुवा, माटो र सिमेन्टको समिश्रण तथा कम्रेशरबाट उत्पादन हुने भएकोले  जोडन सजिलो र प्लाष्टर गर्न नपर्ने, कम लेबर खर्च, समयको बचत हुनेकम सिमेन्ट खर्च हुनेसाधारण ईट्टाको अनुपातमा यो ईट्टा प्रयोग गर्दा ६० प्रतिशत लागत कम लाग्ने, पिलर सिस्टमको घर बनाउदा ३०% लागत कम लाग्ने, लोगकल ३ वटा बराबर यो १ वटा ईट्टाको बजन ७.५ किलो हुने, लकिङ्ग सिष्टम भएको हुँदा अत्यधिक भुकम्प प्रतिरोध हो, घर भित्र जाडोमा तातो र गर्मीमा शितल हुनेलोकल इट्टा जस्तो पोल्न नपर्ने, धुँवा धुलो नहुने, वातावरण मैत्री एवं साउण्ड प्रुफ हुने बताएका छन् ।

ईट्टाको लागि उद्योगमा आई भ्रमण गर्न तथा कुनै पनि निर्माण कार्य गर्दा सेवा परामर्शको लागि लक्की ईन्टरलक (इकोसेल) ईट्टा उद्योगमा सम्पर्क गर्न सकिन्छ ।

सम्पर्कः
प्रो. तारणी प्रसाद यादव
मो.न‌ं. ९८१८०५७०५७, ९८४१३२८९२८

लक्की ईन्टरलक सिएसबि ईट्टा उद्योग

अग्नीसाइर कृष्णसवरण गाउँपालिका वडा नं. ४ , बनौली (सप्तरी, नेपाल)