एम एण्ड एम अटो पार्टसले थप सुविधा सहितको नयाँ सोरुम सञ्चालनमा ल्याउँदै

एम एण्ड एम अटो पार्टसले थप सुविधा सहितको नयाँ सोरुम सञ्चालनमा ल्याउँदै

विजया दशमीको अवसर पारी एम एण्ड एम अटोपार्टस सेन्टर एण्ड इलेक्ट्रोनिक्सले ग्राहकको सेवालाई ध्यानमा राख्‍दै मिति २०७७।०७।०७ (सप्तमी) बाट आफ्नै निजी भवनमा बजाजको र Haier को सोरुम सञ्चालनमा ल्याउदै छ ।

अटोपार्टस सेन्टरका संचालक अनवर अलीले दिएको जानकारी अनुसार पहिलाको ठाउँ साँघुरो र ग्राहकलाई सेवा दिन अप्ठेरो महसुस एवं ग्राहकको प्रतिकृयालाई आत्मसात गर्दै सकभर समयमा राम्रो सेवा दिने चाहनाले आफ्नै भवनमा मोटरसाइकल र इलेकट्रोनिक्सको सोरुम सञ्चालनमा ल्याउँदै छौ । सो सुभारम्भ कार्यक्रममा सम्पुर्ण ग्राहक महानुभावहरुलाई उपस्थितिका लागि अनुरोध गर्दछु ।

सुरुमा बजाजको मोटरसाइ र त्यसका पार्टस एवं मर्मत सम्भारको कामगर्दै आएकोमा हाल इलेक्ट्रोनिक्समा Haier को आधिकारीक सोरुमा र अन्य ब्रान्डका इलेक्ट्रोनिक्स प्रडक्टसहरु नयाँ स्किम सहित ल्याएको छ ।