Showing 10 from 431 Items

Toggle Filters
Count
Sort by
Order
सप्तरी मनी ट्रान्सफर, Rajbiraj Main Road

हाम्रो सेवाहरु हिमाल रेमिट सिटी एक्सप्रेस मनी ट्रान्सफर आई पे रिलायवल रेमिट सिद्धार्थ रेमिट सूर्योदय रेमिट सि.जी.मनी प्रभू मनी ट्रान्सफर मनी ग्राम एक्सप्रेस मनी

सोनी फ्रुट सेन्टर, Rajbiraj, Bas-Stand

केरा अंगुर सुन्तला अनार स्याउ फेन्टा कोक पेप्सी बिस्कुट भुजिया फासटफुड नोटः हामी कहाँ बिभिन्न किसिमका फल–फुल सुपुथ मूल्यमा पाईन्छ ।

यदुवंशी रिकन्डीसन & कार ड्राईभिङ्ग सेन्टर, Rajbiraj, Near the Magic Stand

यहाँ कुनै पनि कम्पनीको मोटर साईकल X-CHANGE गर्नुका साथै पुरानो मोटर साईकल खरिद बिक्री पनि गरिन्छ ।

शिवम् डेरी उद्योग, राजविराज–५, सप्तरी

यहाँ दुध, दही, पनिर, आईसक्रिम, घ्यू आदी पाउनुको साथै चार्ड, पर्व, विवाह, बंतबन्ध तथा अन्य भोज भतेरको लागी अर्डर गर्दा कृपया ३ दिन अगाडी अर्डर दिनु हुनु अनुरोध गर्दछु ।   

ग्लोबल लीला हेयर कटिङ्ग सैलुन, Rajbiraj

ग्लोबल बहुमुखी सहकारी संस्थाद्वारा प्रबद्धित Global Leela Hair Cutting Sailon यहाँ बिभिन्न Style स्टाईलका Hair हेयर कटिङ्ग गरिन्छ ।

बिशाल टेलर्स, Rajbiraj Trubhuwan Chok

यहाँ बिभिन्न Design का सर्ट, पाईन्ट, कुर्ता–सुरुवाल, दाउरा–सुरुवाल, कोर्ट–पाईन्ट ३ पीस आदी कपडा सिलाईको लागि अबश्य हामीलाई एक चोटी समझनुहोस् ।

शहरी स्वास्थ्य केन्द्र Rajbiraj, Municipility Office

“ स्वास्थ्य नै हाम्रो धन हो ” यहाँ स्वास्थ्यमा कुनै पनि समश्या परेमा तुरुन्त समपर्क राख्नुहोला ।

न्यू नविन कपडा स्टोर, Rajbiraj

यहाँ बिभिन्न किसिमका साडी, सुरुवाल, गन्जी, जंगीया सुपथ मूल्यमा पाईन्छ ।  

महालक्ष्मी ज्वेलर्स, Rajbiraj-1, Saptari

यहाँ बिभिन्न किसिमका गर–गहना पाउँनुका साथै अर्डर अनुसार बनाईन्छ र साथै सुपथ मूल्यमा पाईन्छ ।

सुपर सरगम टेलर्स, Rajbiraj

यहाँ बिभिन्न किसिमका लेडिज स्पेस्लिस्ट कपडा अर्डर अनुसार  सिलाईन्छ ।

Top

PREMIUM LISTING

Loading…