Radius: Off
Radius:
km Set radius for geolocation
Search
Provide different types of nutritional support service such as Diner, Breakfast, Lunch etc.

Showing 10 from 20 Items

Toggle Filters
Count
Sort by
Order
होटल आई गार्डेन राजविराज

The Pride of City “Hotel iGarden Party Palace” is the hub for your refreshment. We offer the restaurant, rooms, party palace venue for marriage and others. Hotel iGarden Party Palace (P) Ltd. Our Specialty: AC and NON-Ac Room AC…

स्टार होटल एण्ड रेष्टुरेन्‍ट राजविराज

हाम्रो सेवाहरु शुभ विवाह, सभा, सेमिनारको लागि सम्झनुहोस् । एक हजार जना अट्ने हल भएको, खाना खाने ठाउँ २०/९० क्षेत्रफल भएको । १२५ जना सम्म सुत्नको लागि कोठा एवं हल भएको । किचेन छुटै भएको, २४ घण्टा विजुली भएको । सुरक्षा व्यवथा भएको ।

दिपक होटल राजिवराज

यहाँ ताजा समाेसा नास्ता चिया पाइन्छ ।

थारुको पेडा भण्डार

यहाँ सुद्ध पेडा पाउनु काे साथी खाजाकाे राम्राे बेब्सथा छ ।

सुरेन्द्र मदिरा पसल, नापि कार्यलयकाे अगाडि

यहाँ माछा मासु सेकुवा नास्ताकाे साथै पेय पर्दाथ सुपत मूल्यमा पाइन्छ ।

जय माँ क‍‌ँकालिनी पेडा भण्डार,हनुमाननगर क‌ँकालिनी न‍.पा.१ भारदह

यहाँ चिया, नास्ता, लड्डु, पेडा, खाजा, लालमाेहन, रसगुला लगायत विभिन्न किसिमकाे मिठाइ पाउनुकाे साथै विवाह वर्तबन्दमा अडर पनि लिइन्छ ।

दिपेश हाेटल राजबिराज

यहाँ चिया, नास्ता, खाना, परेवाकाे मासु, मुर्गाकाे मासु, खसीकाे मासु, माछा, हाँसकाे मासु आदि पाइन्छ ।

न्यू  Vet घाट खाजा घर,शम्भुनाथ ३ ट्राफिक बजार

यहाँ खाना नास्ता माछा खसीकाे मासु कुखुराकाे मासु परेवाकाे मासु घाेङही सितुवा काे सथाै पेय पदार्थ पनि पाइन्छ ।

चाँदनि मदिरा पसल,राजबिराज ८, सप्तरी

यहाँ चिया, नास्ता, खाना, परेवाकाे मासु, मुर्गाकाे मासु, खसीकाे मासु, माछा, हाँसकाे मासु आदि पाइन्छ ।

बिरयानी हाउस एण्ड हुक्का बार

बिरयानी हाउस एण्ड हुक्का बार रुपनगर चोकदेखि पश्चिम बस स्टेसन नजिक, मो. ९८१३१५१०५५ यहाँ स्वादिष्ट खाना , नास्ता , चिया , चिकेन रोस्ट , सेकुवा , म:म , ताजा जुस , बिरयानी , हुक्का , पाउनुका साथै अर्डर अनुसारको परिकारहरु तयार गर्नुका साथै होम डेलीभरीको…