Radius: Off
Radius:
km Set radius for geolocation
Search
Provide different types of nutritional support service such as Diner, Breakfast, Lunch etc.

Showing 10 from 17 Items

Count:
Sort by:
Order:
होटल आई गार्डेन राजविराज

The Pride of City “Hotel iGarden Party Palace” is the hub for your refreshment. We offer the restaurant, rooms, party palace venue for marriage and others. Hotel iGarden Party Palace (P) Ltd. Our Speciality: AC and NON-Ac Room AC…

स्टार होटल एण्ड रेष्टुरेन्‍ट राजविराज

हाम्रो सेवाहरु शुभ विवाह, सभा, सेमिनारको लागि सम्झनुहोस् । एक हजार जना अट्ने हल भएको, खाना खाने ठाउँ २०/९० क्षेत्रफल भएको । १२५ जना सम्म सुत्नको लागि कोठा एवं हल भएको । किचेन छुटै भएको, २४ घण्टा विजुली भएको । सुरक्षा व्यवथा भएको ।

दिपक होटल राजिवराज

यहाँ ताजा समाेसा नास्ता चिया पाइन्छ ।

जय माता दी मिष्टान भण्डार, राजविराज, सप्तरी

हामी कहाँ शुद्ध ताजा नास्ता, मिठाईका परिकारहरु पाईन्छ ।पनिर, लडू, समोसा, जुस, लसी, दही, जिलेवी, बरफी, काला जामुन, गुलाब जामुन, रस मलाई, छेना

होटल पशुपती, Rajbiraj, Saptari (Main Road)

हामी कहाँ सादा खाना, माछा, मासुको राम्रो प्रबन्ध छ । Item: Fish, Meat, Cold Drink, Soft Drink, Wine Variety.  

चौधरी क्याफे, Bishal Chowk, Saptari (Near the Sitapur Kolni Highway)

यहाँ शान्त वातावरणमा स्वादिष्ट परिकारकोर  Meat, Fish, Cold drink, Soft drink and नास्ताको साथै चिसो पेय पदार्थको राम्रो व्यवस्था छ । माछा, मासु, भुटन, सेकुवा, चिकेन, अण्डा, चाउमिन, म.म.  

क्षितिज वाइन तथा जेनरल स्टोर, Rupani Rural Municipality-6, Birendra Bazar, Saptari

यहाँ शान्त वातावरणमा स्वादिष्ट परिकारको Fish, Mutton, Cold drink, Soft drink र नास्ताको साथै चिसो पेय पदार्थको राम्रो व्यवस्था छ । रोष्ट, माछा फ्राई, खसीको मासु, बुईलरको मासु, भुटन, सेकुवा, चिकेन, अण्डा, चाउमिन, म.म. Pro. Dinesh Kr. Chaudhary …

कोशी स्वीट्स, Rajbiraj, Saptari, Nearest the Hunuman Temple

यहाँ आईसक्रिम, ब्रेड, केक, पेस्टीम, पिज्जा, मिठाई र कोल्डड्रीङ्ग पनि पाईन्छ ।

बिकानेरी फास्ट फूड, Rajbiraj, Saptari (Nearest the Hatiya gali)

यहाँ शुद्ध साकाहारी, होम डिलेबरी को व्यवसथा छ । पिजा, बर्गर, समोसा, मेनुचुरियन, साही पनिर, मसरुम रोल, पनिर रोल, चिस चिल्ली, चार्ट, साईन विज तनदुरी, रुमाली रोटी, जिरा राईस फ्राई, नोटः यी माथीको Item हरु को साथै अरु पनि बिषेश Variety आदि पाईन्छ । …

थारुको पेडा भण्डार

यहाँ सुद्ध पेडा पाउनु काे साथी खाजाकाे राम्राे बेब्सथा छ ।

Loading…
error: Content is protected !!