Radius: Off
Radius:
km Set radius for geolocation
Search
Retailing involves the process of selling consumer goods or services.

Showing 10 from 65 Items

Toggle Filters
Count
Sort by
Order
महालक्ष्मी ज्वेलर्स, Rajbiraj-1, Saptari

यहाँ बिभिन्न किसिमका गर–गहना पाउँनुका साथै अर्डर अनुसार बनाईन्छ र साथै सुपथ मूल्यमा पाईन्छ ।

द न्यु नेशनल स्मार्ट फोन, Rajbiraj, Gajendra Chowk

Brand:                                           Pro. Roshan Chaurasiya OPPO COLORS VIVO LAVA NOKIA U-GIONEE SAMSUNG नोटः हामी कहाँ सबै ब्राण्डका स्मार्ट फोन पाउनुका साथै ओर्जिनल एसोसरीज पनि सुपथ मूल्यमा पाईन्छ ।

बिकाश हार्डवेयर स्टोर्स, Rajbiraj, Saptari, Main Road, Gajendra Chowk

Hardware: Iron, Cement, Marvel Color House Materials नोटः हामी कहाँ हार्डवेयरका सबै समानहरु सुपथ मूल्यमा पाईन्छ ।

नाज इलेक्ट्रिक हाउस, Rajbiraj, Saptari, Net-Chowk

LED Bulb, Fan Waire Board, Electric Wiring नोट यहाँ बिजुली समानहरुको एक मात्र वित्रेता र साथै सुपथ मूल्यमा पाईन्छ ।

आलम स्टील एण्ड आल्मुनियम सेन्टर, Rajbiraj, Saptari, Neta-Chowk

हामी कहाँ आधुनिक भवन निमाएणको लागि आल्मुनियमको झ्याल, ढोका, पार्टीसन, स्टीलको रेलिङ्ग वालकोनीका काम साथै स्टीलको पलङ्ग, अलना, टेबल, कुर्सी सुपथ मूल्यमा पाईन्छ । Pro. Md. Istiyak

चाँद शू सेन्टर, Rajbiraj, Bus-Stand

Brand: TITEX Slippers, Sandals, Shoes Foot-wears नोटः यहाँ बिभिन्न किसिमका जुता, चपल आदि सुपथ मूल्यमा पाईन्छ ।

Rajbiraj, Municipality, Near Bhagwati Mandir

Fashion Wear Ledies Wears Geans Wears नोटः यहाँ बिभिन्न किसिमका लेडिज एण्ड जेन्सका रेडिमेड कपडा सुपथ मूल्यमा पाईन्छ ।

बाबा इलेक्ट्रीकल, Rajbiraj, Saptari, Rupani Road

Electrical good is available here. Wire Bulb Holder Board House Wairing Solar Inverter नोटः विजुलीका समानहरु पाउनुको साथै हाउस वारिङ्ग, सोलार, ईन्भटर तथा विजुली सम्बन्धी सम्पूर्ण कार्य लागि सम्पर्क गर्नु होला ।

धर्मपुर गाईको शुद्ध र ताजा दुध, Saptari, Nepal

दुध स्वास्थ्यको लागि अति नै आवश्यक हो ।                    Pro. Devkant हामी शुद्ध र तजा दुध खाने गरौ । नोटः समय विहान ७ः४५ देखि १० बजे सम्म, वाकी समय आटा तेल मिल गजेन्द्र चौध, राजविराजमा पाइन्छ ।

नविन पुस्तक पुसल एण्ड स्टेशनरी, Rajbiraj, Saptari, Way to K.A.S. School

कानूनी परार्मशको साथै लेखा पढी पनि गरिन्छ । हाम्रो सेवाहरुः सरकारी तथा बोडिङ्ग स्कूलको कक्षा नर्सरी देखि उच्च शिक्षा सम्मका पाठ्यपुस्तक, लोक सेवा तथा शिक्षा सेवा, गाईड, गेस पेपर, खेलकूद सामग्री, स्टेशनरी समान, धार्मीक पुस्तक फोटोकाँपी …