आरादायी कोठाका साथै Full Security को लागी अवश्य हामी लाई सम्झनुहोस । Sagar Lodge comes equipped with a fan or air conditioning. They all have comfortable sitting areas, a TV and a private balcony.
हाम्रो सेवाहरु शुभ विवाह, सभा, सेमिनारको लागि सम्झनुहोस् । एक हजार जना अट्ने हल भएको, खाना खाने ठाउँ २०/९० क्षेत्रफल भएको । १२५ जना सम्म सुत्नको लागि कोठा एवं हल भएको । किचेन छुटै भएको, २४ घण्टा विजुली भएको । सुरक्षा व्यवथा भएको । …