प्रथम लोहजारा ठाकुरबाबा दह महोत्सव २०७६ हुदै

प्रथम लोहजारा ठाकुरबाबा दह महोत्सव २०७६ हुदै

हार्दिक निमन्त्रणा

लोहजारा दह महोत्सव-२०७६ 

यही आउँदो मिति २०७६ साल बैशाख १ गतेको दिन सप्तरी जिल्ला स्थित तिरहुत गाउँ पालिका वार्ड न. ५ पर्ने लोहजारा दह एतिहासिक महोत्सवमा लागी सवैलाई उपस्थितिको लागी हार्दिक अनुरोछ गरिन्छ ।

कार्यक्रमहरुः- 
उदघाटन शत्र,
जनकपुरको कलाकारहरु द्धारा साँस्कृतिक कार्यक्रम एवं कृषि मेला ।

लोहजारा ठाकुर बाबाले सबैको कल्याण गरुन्।
लोहजारा ठाकुर बाबा कि जय !

आयोजकः टुडे न्यूज नेटवर्क प्रा.लि.

आन्तरिक पर्यटकको आकर्षण बनेको लोहजारा ताल (दह):भिडियो सहित