ईमरजेन्सी सूचना – रगत दान गरी विपदमा परेकाको ज्यान जोगाउँ

ईमरजेन्सी सूचना – रगत दान गरी विपदमा परेकाको ज्यान जोगाउँ

रक्त दान जिवन दान

बारा र पर्सामा हावा हुरीले भएको अपूर्णीय मानवीय क्षतिबाट हामि स्तब्ध छौं । घाइेको उपचारका लागि रगतको अभाव भएकोले कृपया नजिकैको रेडक्रस, अस्पताल तथा अन्य रगतदान गर्ने ठाउँमा गई रगत दान गरी घाईतेको उपचारमा सहयोग गर्नुहुन अनुरोध छ ।

– तपाईको एक प्रयासले कसैको जिवन जोगिन सक्छ ।

नेपाल रेडक्रस सोसाइटी, राजविराज, सप्तरीको लागि सम्पर्क Phone no: 031-521121, 521698