करण शर्माकोः बर सुन्दर छी सोल्ह सिंगार मे युट्यूवमा सार्वजनिक

करण शर्माकोः बर सुन्दर छी सोल्ह सिंगार मे युट्यूवमा सार्वजनिक

करण शर्माको बर सुन्दर छी सोल्हो सिंगार मे  मैथिली म्यूजिक भिडियो NEW MAITHILI HUNGAMA युट्यूवमा सार्वजनिक भएको छ ।

करण शर्मा र समिक्षा शर्माले मोडलिङ्ग गरेको म्युजिक भिडियोमा सुशिल मालिको रचना तथा मिथिला क्षेत्रको चर्चित गायक देवेन्द्र सोनीको स्वर रहेको सो गितमा निर्देशन भने नेपाली, मैथिली, भोजपुरी चलचित्रका नायक एवं निर्देशक निराजन मेहता मन्जितले गरेका छन् ।  दर्पी मुस्कानको नितृय निर्देशन  तथा छायाङ्कन एवं सम्पादन चुनु शर्माले गरेका छन ।

अभिनय गर्न छोडेका शर्मा पुनःमैथिली सिने क्षेत्रमा आफ्नो भविष्य देख्दै Karan Sharma is Back भन्दै आफ्नो युट्युज च्यानल मार्फत सो गित सार्वजनिक गरेको नायक करण शर्माको भनाई रहेको छ ।

wygub8G4