अग्‍नि पीडितलाई चेक हस्तान्तरण

अग्‍नि पीडितलाई चेक हस्तान्तरण

रुपनी गाउँपालिका वडा नं. ३ बस्ने भोल्टीयार र छेदी मुखियाको घरमा आगलागीबाट घर-गोठ, धान, चामल, लता-कपडा लगायत अन्य धन-जन नष्ट भएकोले । तत्कालै गा.पा. उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू र प्रमुख प्रशासकीय अधिकृत श्री रामसुन्दर थापा सरले राहत स्वरुप दुवै जानालाई छुटा-छुटै १०,०००।– को चेक हस्तांतरण गर्नु भएको छ। पछि गाउँपालिकाले अन्य राहतहरु विपत व्यवस्थापन नियमानुसार उपल्बध  गराउने छ ।

About Er. Manjay Kr. Yadav

Hello, I am Er. Manjay Kr. Yadav IT officer of Rupani Gaupalika, Saptari.