पुस ११ र १२ गते शैक्षिक हडताल

पुस ११ र १२ गते शैक्षिक हडताल

नेपाल शिक्षक महासंघ जिल्ला कार्य समिति सप्तरीले आज एक विज्ञप्ती जारी गर्दै मिति २०७५।९।७ गते प्रदेश नं. २  का पेशागत महासंघको बैठकले अस्थायी शिक्षकहरुलाई विस्थापित नहुन दिनको लागि विरोध स्वरुप यहि पुस ११ र १२ गते शैक्षिक हडताल गर्ने जनाएको छ ।