अग्‍नि पिडितलाई राहत वितरण

अग्‍नि पिडितलाई राहत वितरण

मिति २०७५/०९/०६ गते रुपनी गा.पा. तेरहौता वडा नं. ६ मा राति अन्दाजि ८:३० बजे तिर कारी सरदारको घरमा एक्कसी आगलागी भई घरमा रहेको धान, चामल, लता कपडा लगायत समेत गरी अन्दाजि रु ४,००,०००।- लाख बरावरका धन-जन नष्ट भएको छ । तत्कालै गा.पा. अध्यक्ष हरेराम यादव ज्यूले मिति २०७५/०९/१० गते उँहालाई राहत स्वरुप-१ बोरा चामल, डस्ना-१ थान, ब्लायन्केट-१ थान, लगायत अन्य सामग्रीहरु उपल्बध गराएको छ र पछि गाउँपालिकाले विपत व्यवस्थापन नियमानुसार राहत उपल्बध गराउने छ ।

 

About Er. Manjay Kr. Yadav

Hello, I am Er. Manjay Kr. Yadav IT officer of Rupani Gaupalika, Saptari.