प्रहरीद्धारा गाँजा फडानी गरी नष्ट

प्रहरीद्धारा गाँजा फडानी गरी नष्ट

मिति २०७५।०९।०८ गते जिल्ला प्रहरी कार्यालय सप्तरी र वडा प्रहरी कार्यालय राजबिराज सप्तरी बाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ति टोलिले राजबिराज न.पा. १२ पिप्राही र ऐ. १३ सिम्यौंन स्थित अबैध रुपमा रोपिएको अं. ३,०००।- (तिन हजार) गाँजाको बोट फडानि गरी उक्त बोटहरु संकलन गरी आगो लगाई नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।