समयको बचत सँगै सस्तो र सुलभ दरमा नयाँ प्रविधिको ईट्टा चाहिएमा लक्की ईन्टरलक सिएसबि ईट्टा उद्योग, अग्नीसाइर कृष्णसवरण गाउपालिका वडा नं. ४ , बनौली (सप्तरी, नेपाल) लाई सम्झनुहोस् ।

ईन्टरलक सिएसबि ईट्टाका विशेषताः

  • सस्तो, बलियो, भरपर्दो
  • पलास्टर गर्न नपर्ने
  • लकिङ्ग सिष्टम भएको हुँदा अत्यधिक भुकम्प प्रतिरोध क्षमता
  • जोडन सजिलो र प्लाष्टर गर्न नपर्ने
  • कम लेबर खर्च
  • समयको बचत हुने
  • कम सिमेन्ट खर्च हुने
  • साधारण ईट्टाको अनुपातमा यो ईट्टा प्रयोग गर्दा ६० % लागत कम लाग्ने
  • पिलर सिस्टमको घर बनाउँदा ३०% लागत कम लाग्‍ने
  • लोगकल ३ वटा बराबर यो १ वटा ईट्टाको बजन ७.५ किलो हुने
  •  घर भित्र जाडोमा तातो र गर्मीमा शितल हुने
  • लोकल इट्टा जस्तो पोल्न नपर्ने
  • धुँवा धुलो नहुने, वातावरण मैत्री इट्टा
  • साउण्ड प्रुफ

 

सम्पर्कः
प्रो. तारणी प्रसाद यादव
मो.न‌ं. ९८१८०५७०५७, ९८४१३२८९२८

लक्की ईन्टरलक सिएसबि ईट्टा उद्योग

अग्नीसाइर कृष्णसवरण गाउपालिका वडा नं. ४ , बनौली (सप्तरी, नेपाल)

Address & Contact

Our Address

अग्नीसाइर कृष्णसवरण गाउपालिका वडा नं. ४ , बनौली (सप्तरी, नेपाल)

GPS

0.00026051143239466, 2.6949458523586E-5