सेवाग्राहीहरूद्वारा अदालतमा मुद्दाको कामकारवाहीको क्रममा पेस गर्ने विभिन्न प्रकारका निवेदनहरूको ढाँचा(Templates)

सेवाग्राहीहरूद्वारा अदालतमा मुद्दाको कामकारवाहीको क्रममा पेस गर्ने विभिन्न प्रकारका निवेदनहरूको ढाँचा(Templates)

अदालतमा सेवाग्राहीलाई सहज हुने गरी सर्वोच्च अदालतले जुनसुकै अदालतबाट निशुल्क निवेदनको टेम्पलेट उपलब्ध गराएको छ ।

सेवाग्राहीले जिल्ला अदालतमा पेस गर्ने निवेदनका ढाँचाहरू 

  1. अधिकृत वारेसनामा प्रमाणित गरी पाउँ ।
  2. अड्डाको रोहवरमा म्याद बुझिपाऊँ ।
  3. गुज्रेको म्याद थामी प्रतिउत्तरपत्र.लिखित जवाफ दर्ता गरिपाऊँ ।
  4. तारिख सकार गरी पाऊ ।
  5. म्याद, सूचना प्रकाशन प्रसारण गरी पाउँ ।
  6. वतन खुलाएको ।
  7. फाराम न ७ बयान गरी पाउँ ।
  8. हाजिर गराई बयान गराई पाउँ ।
  9. नक्कल निवेदन ।
  10. दस्तुर दाखिला गरेको ।
  11. गुज्रेको तारिख थामी पाउँ ।
  12. गुज्रको म्याद थामी पाउँ ।
  13. यथास्थितीमा राखी पाउँ ।
  14. करणी उपस्थित गराएको ।
  15. बेरितको म्याद बदर गरी पाउँ ।
  16. निःशुल्क कानूनी सहायता उपलब्ध गराई पाऊँ ।
  17. सक्कल लिखत पेस गरेको ।
  18. साक्षी हाजिर गराई बकपत्र गराई पाउँ ।
  19. संसोधन गरी पाउँ ।
  20. मुद्दा फिर्ता गरी पाउँ ।
  21. मुद्दा मुलतबीमा राखि पाउँ ।
  22. मुद्दा मुलतबीमा जगाई पाऊ ।
  23. अदालती शुल्क पछि बुझाउने गरी सुविधा पाऊँ ।
  24. तामेलीमा राखी पाउँ ।
  25. छुट प्रमाण पेस गरेको बारे ।
  26. फैसला आदेश संशोधन गरी पाऊ ।
  27. तारिखमा नबस्ने अनुमति पाउँ ।
  28. धरौट तारेख पाऊ ।
  29. अदालती शुल्क फिर्ता पाउँ ।
  30. थुनामा परेको जानकारी बारे ।
  31. मिलापत्रको जानकारी गराई पाउँ ।
  32. सम्पत्ति रोक्का राखी बिगो भराई पाउँ
  33. सम्पत्ति रोक्का राखी पाउँ ।
  34. मृत्युको न्यायिक घोषणा गरी पाउँ ।
  35. मृत्युको न्यायिक घोषणा बदर गरी पाउँ।
  36. दर्ताद्वारा विवाह गराई पाउँ ।
  37. संरक्षक प्रमाणित पाउँ ।
  38. संरक्षक नियक्ति गरिपाउँ ।
  39. माथवर नियुक्त।प्रमाणित गरिपाउँ ।
  40. फाराम न ४० धर्मपुत्र।धर्मपुत्री राख्न अनुमति पाउँ ।
  41. गुठी सञ्चालक नियुक्ति पाउँ
  42. दशीको सामान फिर्ता पाउँ।
  43. शारीरिक जाँच गराई पाउँ।
  44. मुद्दा सकार गरी पाउँ।
  45. मुद्दाको कारवाही रोकी पाउा ।
  46. तारेख थामी पाउँ।
  47. बिगो क्षतिपूर्ती वा अन्य कुनै रकमबापत कैद गरी पाउँ ।
  48. बढी रोक्का जग्गा फुकुवा पाउँ ।
  49. श्रव्य दृश्य सम्वादबाट साक्षी बुझि पाउ।
  50. फाराम न ४० धर्मपुत्र।धर्मपुत्री राख्न अनुमति पाउँ ।
  51. फाराम न ५१- घा जाँच गराउनुपर्ने।
  52. हाजिर हुने अर्को म्याद पाउँ।
  53. गुज्रेको म्याद ।
  54. फौजदारी गुज्रेको तारिख थामी पाउँ ।
  55. ५५ तारिखमा नबस्ने अनुमति पाउँ।
  56. फाराम न ५६ साक्षीको सुरक्षा गरी पाउँ ।
  57. तारिख सकार गरी पाउँ।
  58. वारिस नियुक्त गरी पाउँ।
  59. मुद्दा मुलतबीमा राखी पाउँ।
  60. प्रमाण पेस गरी पाउँ।
  61. फौजदारी साक्षीको बकपत्र गराई पाउँ।
  62. पुनरावेदन परेको जानकारी पाउँ।
  63. अदालती शुल्क भराई पाउँ ।
  64. चलन हटक गरेकोले पुन चलन चलाई पाउँ।
  65. रोक्का रहेको सम्पत्ति फुकुवा गरी पाउँ ।
  66. धरौटी रकम फिर्ता पाऊँ ।
  67. अदालती शुल्क फिर्ता पाउँ ।
  68. जेथाको सट्टा नगद धरौटी दाखिला गरी पाउँ ।
  69. जरिवानाको रकम फिर्ता पाउँ।
  70. जेथा परिवर्तन गरी पाउँ ।
  71. नगद धरौट जम्मा गरेको।
  72. बैक जमानत दिइएको ।

सेवाग्राहीले उच्च अदालतमा पेस गर्ने निवेदनका ढाँचाहरू

  1. अड्डाको रोहवरमा म्याद बुझिपाऊँ ।
  2. तारिख सकार गरिपाऊँ ।
  3. म्याद, सूचना प्रकाशन प्रशारण गरी तामेल गरिपाऊँ ।
  4. वतन खुलाएको ।
  5. बयान गराइपाऊँ ।
  6. हाजिर हुन पाऊँ ।
  7. नक्कल निवेदन ।
  8. दस्तुर दाखिला गरेको ।
  9. गुज्रेको तारिख थामिपाऊँ ।
  10. गुज्रेको म्याद थामिपाऊँ ।
  11. यथास्थीतिमा राखिपाऊँ ।
  12. बेरीतको म्याद बदर गरिपाऊँ ।
  13. निःशुल्क कानुनी सहायता उपलब्ध गराइपाऊँ ।
  14. सक्कल लिखत पेस गरेको ।
  15. साक्षी हाजिर गराई बकपत्र गराइपाऊँ ।
  16. संशोधन गरिपाऊँ ।
  17. मुद्दा फिर्ता गरिपाऊँ।
  18. मुद्दा मुलतबीमा राखिपाऊँ ।
  19. मुद्दा मुलतबीबाट जगाइपाऊँ
  20. अदालती शुल्क पछि बुझाउने गरी सुविधा पाऊँ।
  21. छुट प्रमाण पेस गरेको बारे
  22. फैसलाआदेश संशोधन गरिपाऊँ
  23. धरौट तारेख पाऊँ ।
  24. फैसला आदेशको जानकारी पाऊँ ।
  25. थुनामा परेको जानकारी बारे।
  26. मिलापत्रको जानकारी गराइपाऊँ ।
  27. सम्पत्ति रोक्का. राखिपाऊँ।
  28. दशीको सामान फिर्ता पाऊँ ।
  29. गुज्रेको तारेख थामी मुद्दा सकार गर्न अनुमति पाऊँ।
  30. मुद्दाको कारबाही रोकिपाऊँ ।
  31. फौजदारी गुज्रेको तारेख थामिपाऊँ ।
  32. बढी रोक्का रहेको सम्पत्ति फुकुवा गरिपाऊँ ।
  33. श्रव्य दृश्यमार्फत साक्षी बुझिपाऊँ ।
  34. हाजिर हुने अर्को म्याद पाऊँ ।
  35. गुज्रेको म्याद थामिपाऊँ ।
  36. फौजदारी गुज्रेको तारिख थामी पाउँ।
  37. साक्षीको सुरक्षा प्रबन्ध गरिपाऊँ ।
  38. वारेस बदर गरी तारिख सकार गरिपाऊँ ।
  39. वारिस नियुक्ति गर्न अनुमति पाऊँ ।
  40. मुद्दा मुलतबीमा राखिपाऊँ ।
  41. प्रमाण पेस गर्न अनुमति पाऊँ ।
  42. फौजदारी साक्षी हाजिर गराई बकपत्र गराइपाऊँ ।
  43. रोक्का रहेको सम्पत्ति फुकुवा गरिपाऊँ ।
  44. धरौटी रकम फिर्ता पाऊँ ।
  45. अदालती शुल्क फिर्ता पाऊँ।
  46. जेथाको सट्टा नगद धरौटी दाखिला गरिपाऊँ ।
  47. जरिवानाको रकम फिर्ता पाऊँ ।
  48. जेथा परिर्वतन गरिपाऊँ ।
  49. नगद धरौट जम्मा गरेको।
  50. बैक जमानत दिइएको ।
  51. तारेखमा बस्न पाउँ ।
  52. कारणी उपस्थित गराएको ।

सेवाग्राहीले सर्वोच्च अदालतमा पेस गर्ने निवेदनका ढाँचाहरु

  1. अड्डाको रोहवरमा म्याद बुझिपाऊँ ।
  2. तारिख सकार गरिपाऊँ।
  3. फाराम न ३ म्याद, सूचना प्रकाशन प्रशारण गरी तामेल गरिपाऊँ।
  4. वतन खुलाएको ।
  5. बयान गराइपाऊँ।
  6. हाजिर गराई वयान गराइपाऊँ ।
  7. नक्कल निवेदन ।
  8. दस्तुर दाखिला गरेको ।
  9. गुज्रेको तारिख थामिपाऊँ ।
  10. गुज्रेको म्याद थामिपाऊँ
  11. यथास्थीतिमा राखिपाऊँ ।
  12. बेरीतको म्याद बदर गरिपाऊँ।
  13. निःशुल्क कानुनी सहायता उपलब्ध गराइपाऊँ ।
  14. सक्कल लिखत पेस गरेको।
  15. साक्षी हाजिर गराई बकपत्र गराइपाऊँ।
  16. संशोधन गरिपाऊँ ।
  17. मुद्दा फिर्ता गरिपाऊँ ।
  18. मुद्दा मुलतबीमा राखिपाऊँ ।
  19. मुद्दा मुलतबीबाट जगाइपाऊँ ।
  20. अदालती शुल्क पछि बुझाउने गरी सुविधा पाऊँ ।
  21. छुट प्रमाण पेस गरेको बारे ।
  22. फैसला आदेश संशोधन गरिपाऊँ।
  23. धरौट तारेख पाऊँ ।
  24. फैसला आदेशको जानकारी पाऊँ ।
  25. थुनामा परेको जानकारी बारे ।
  26. मिलापत्रको जानकारी गराइपाऊँ ।
  27. सम्पत्ति रोक्का. राखिपाऊँ ।
  28. तारेखमा बस्न पाउँ।
  29. गुज्रेको तारखि थामी मुद्दा सकार गर्न अनुमति पाऊँ।
  30. मुद्दाको कारबाही रोकिपाऊँ ।
  31. गुज्रेको तारिख थामिपाऊँ ।
  32. बढी रोक्का रहेको सम्पत्ति फुकुवा गरिपाऊँ ।
  33. जेथाको सट्टा नगद धरौटी दाखिला गरिपाऊँ ।
  34. जेथा परिर्वतन गरिपाऊँ ।
  35. गुज्रेको म्याद थामिपाऊँ।
  36. फौजदारी गुज्रेको तारिख थामिपाऊँ ।
  37. साक्षीको सुरक्षा प्रबन्ध गरिपाऊँ ।
  38. वारेस बदर गरी तारिख सकार गरिपाऊँ।
  39. वारिस नियुक्ति गर्न अनुमति पाऊँ।
  40. मुद्दा मुलतबीमा राखिपाऊँ ।
  41. प्रमाण पेस गर्न अनुमति पाऊँ ।
  42. कारणी उपस्थित गराएको ।
  43. रोक्का रहेको सम्पत्ति फुकुवा गरिपाऊँ।
  44. धरौटी रकम फिर्ता पाऊँ ।
  45. अदालती शुल्क फिर्ता पाऊँ।
  46. नगद धरौट जम्मा गरेको ।
  47. बैक जमानत दिइएको ।