ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेडद्वारा यादव सम्मानित

ग्लोबल बहुमुखी सहकारी संस्था लिमिटेडद्वारा यादव सम्मानित

छिन्नमस्ता भगवती शक्तिपीठ सहित जिलाको विषयमा पुस्तक प्रकाशन एवम् बृत्तचित्र निर्माण तथा मैथिली भाषाको संरक्षण सम्वर्द्धन एवम् प्रवर्द्धनको लागि दिएको योगदानको कदर गर्दै राजविराजको ग्लोबल बहुमखी सहकारी संस्था लिमिटेडद्वारा पुस २७ गते गते शिवशंकर सिनेमा हलमा आयोजित भव्य समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्वर २ को भूमी व्यवस्था एवम् कृषि तथा सहकारी मन्त्री मा. शैलेन्द्र प्रसाद साहको हातबाट पत्रकार एवं समाजसेवी श्याम सुन्दर यादवलाई चाँदीको तक्मा, चादर एवम् सम्मान–पत्र  सहित सम्मान गरिएको छ ।

तस्विरः विद्यानन्द