हात्ति पिडीतलाई राहत वितरण

हात्ति पिडीतलाई राहत वितरण

मिति २०७५/०९/०२ गते मध्य रातिमा दुई ओटा हाथीले रुपनी गाउँपालिकाको वडा नं. ६ को जोगमहन नयाँ बस्तीका घरहरुमा निकै क्षती पुर्‍याएकोले, तत्कालै गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूले कामी सिंह तामाङ्ग लाई राहत स्वरुप-१ बोरा चामल, १ थान डस्ना, १ थान ब्लायन्केट, १ थान प्रेसर कुकर लगायत अन्य खाना पकाउने भाडा-वर्तनहरु उपल्बध गराएको छ र पछि गाउँपालिकाले विपत व्यवस्थापन नियमानुसार अन्य राहत उपल्बध गराउने छ ।