मैथिली कथानक चलचित्र औकातको सेन्सर सम्पन्न भोली प्रेस मिट हुदै

मैथिली कथानक चलचित्र औकातको सेन्सर सम्पन्न भोली प्रेस मिट हुदै

जेठ ४, काठमाडौं ।

केन्द्रीय चलचित्र जाँच समितिले शम्भुनाथ सिनेमा प्रा.लि. द्वारा निर्मित मैथिली कथानक चलचित्र एक्सन फिल्म औकात (ताकत प्रेमके) को सेन्सर पास गरेको छ ।

राजदेव चौधरी (राजु) को निर्देशनमा बनेको उक्त फिल्म दर्शकहरुको मन जित्‍नेछ भने सम्पूर्ण सेन्सर टीम ले शुभकामना व्यक्त गर्नु हुदै जेठ ४ गते सेनसर पास गरेको हो । धनराज चौधरी, सबुरलाल सरदार नायक तथा मोनिका दाहाल नायीकाको रुपमा देखिएको यो फिल्मा गितहरुमा भागवत मण्डल, सोनु कुमार मण्डल, अन्जु यादव लगयतका गायक गायीकाहरुको स्वर रहेको छ भन्‍ने अन्य कलाकारहरुमा डि.पि. शास्त्री, मालिक पण्डित लगायतका कलाकारले कुशल अभिनय गरेको छ । २ घण्टा २४ मिनेट अवधिको सो फिल्म दर्शकहरुले हेरी कलाकारहरुको हौसला बढाई दिन हुन चलचित्रका निर्माणकर्ता सबुरलाल सरदारले अपिल गरेको छ ।