माइक्रोल्याण्डले शुरु गर्‍यो इलेक्ट्रोनिक्स सपिङ्ग पोर्टल

माइक्रोल्याण्डले शुरु गर्‍यो इलेक्ट्रोनिक्स सपिङ्ग पोर्टल

आजको बदलिदो परिवेशमा सुचना प्रविधिको महत्व हामी सबैले बुझेकै छौं । एक त आजको भागदौडको दुनियामा हामिसँग समय कम हुन्छ त्यसमाथि पनि CRONA COVID-19 जस्ता महामारीले हामी घरबसी बसी केही किन्‍नु पर्ने हुन्छ । यस्तै समयको महत्वलाई बुझ्दै सम्पूर्ण इलेक्ट्रोनिक्स एवं आईटिका प्रोडक्टसहरु घरमैबसी सपिङ्ग गर्न मिल्ने माइक्रोल्याण्डको आफ्नो आधारिकारीक पोर्टल https://microlandcomputer.com शुरु गरेको छ ।

माइक्रोल्याण्डका सञ्चालक प्रेश यादवले विगतका दिनहरुमा झै हाम्रा ग्राहकलाई केही नयाँ पन दिन सकिन्छ कि भनी हामीले अनलाइनपोर्टल शुरु गरेका छौं । शुलभ दररेटमा होमडेलीभरीका साथ हामीले प्रोडक्टस प्रदान गर्ने हिसावले लिस्टिङ्ग गरेका छौं । आशा छ सबैले मनपराउनुहुन्छ भन्‍नु भयो ।

माइक्रोल्यण्ड कम्प्यूटर एण्ड सप्लायर्स कम समयमा सप्तरीकै एक स्तरीय आइटी प्रोडक्टस विक्रेता एवं सेवा प्रदायक कम्पनी हो ।

विशेष जानकारीका लागी यहाँ क्लिक गर्नुहोस ।