जिल्ला प्रशासन कार्यालय सप्तरीको नागरिक वडापत्र

Citizen’s charter Of District Administration Office, Saptari

जिल्ला प्रशासन कार्यालय, सप्तरी

नागरिक वडापत्र

सि. न. सेवा सुविधाको विवरण आवश्यक पर्ने कागजात/प्रमाणहरु सेवा प्राप्त गर्न लाग्ने जिम्मेवार कर्मचारीशाखा/इकाई गुनासो सुन्ने अधिकारी
समय शुल्क
१. नागरिकता
१.१ वंशजको नाताले नेपाली नागरिकताको प्रमाण-पत्र अनुसूची १ फाराममा गा.वि.स. अध्यक्ष/उपाध्यक्ष्, जि.वि.स. सभापति/उपसभापतिको सिफारिश · गा.वि.स. सिफारिश

बाबुको ना.प्र.प., सो नभए दाजु, आमा वा वंशज खुल्ने नजिकको नातेदारको ना.प्र.प. प्रतिलिपि, सो पनि नभए वंशज खुल्ने अन्य प्रमाण र सनाखत

विवाहित महिलाको हकमा पतिको ना.प्र.प., माइतीतर्फको वंशज खुल्ने ना.प्र.प., विवाह दर्ता प्रमाण पत्र र सनाखत

जन्ममिति खुल्ने प्रमाण, शैक्षिक प्रमाण पत्र वा जन्मदर्ताको प्रमाण-पत्र

बर्साईसर्राई गरी आउनेहरुको हकमा उपरोक्त प्रमाणहरुका अतिरिक्त बर्साईसर्राई प्र.प., जग्गाधनी दर्ता प्र.प. जस्ता प्रमाण

फोटो – २ -प्रति

प्रमाण पुगेको खण्डमा उसैदिन रु. १०।- को टीकट नागरिकता फाँट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
१.२ वैवाहिक अंगीकृत नागरिकता अनुसूची ३ फाराममा गा.वि.स. अध्यक्ष, जि.वि.स. सभापति वा उपसभापतिको सिफारिश

पतिको ना.प्र.प. र विवाह दर्ता प्र.प. प्रतिलिपि

विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाउको प्रमाण

पतिको सनाखत, पति नभए नजिकका नातेदारको सनाखत

फोटो – २ -प्रति

निवेदन दर्ता गरेको भोलिपल्ट रु. १०।- को टिकट प्रतिलिपि फाँट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
१.३ कर्मचारी परिवारको नाताले ना.प्र. लिंदा जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी भएको प्रमाण

तोकिएको प्रमाणित अनुसूची

सम्बन्धित कार्यालयको सिफारिश पत्र

फोटो – ३ -प्रति

पिता वा पतिको ना.प्र. सहित सनाखत

सोही दिन रु. १०।- को टिकट नागरिकता फाँट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
१.४ नेपाली नागरिकताको प्रतिलिपि तोकिएको ढाँचामा निवेदन

ना.प्र.प. नम्बर वा जारी मिति खुलेको प्रमाण

अन्य जिल्लाबाट ना.प्र.प. लिएकाको हकमा ती जिल्लाबाट अभिलेख प्राप्त भएपछि मात्र दिईनेछ ।

फोटो – २ -प्रति

सोही दिन रु. १३।- को टिकट प्रतिलिपि फाँट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
१.५ विदेशमा जन्मस्थान राखी नागरिकता पाउभन्नेको हकमा अनुसूची १ बमोजिमको दरखास्त

क्र.सं. १.१ मा उल्लेख भएका सम्पूर्ण प्रमाण

बाबु विदेशमा नोकरी गरेको भएकोमा सोको लालपट्टा आदि प्रमाण

विदेशमा जन्म भएको भन्ने जन्मदर्ता (वर्थ कार्ड)

नेपालस्थित कुटनीतिक नियोग अर्न्तर्गत कार्यालय/क्याम्पबाट प्रमाणित कागजात,प्रमाण ।

फोटो – २ -प्रति

प्रमाण पुगेको भोलिपल्ट रु. १३।- को टिकट राहदानी फाँट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
२. राहादानी
२.१ सम्बन्धित जिल्लाबाट नागरिकता लिई सोही जिल्लामा स्थायी ठेगाना भएकाहरुको हकमा राहदानी आवेदन फाराम २ प्रति भरी फोटो समेत टाँसी स्वयम् आवेदकले सही गरी निम्न प्रमाण पेश गर्ने ।

ना.प्र.प. सक्कल र २ प्रति प्रतिलिपि
पासपोर्ट र्साईजको फोटो र विशेष खालको पेशा भएमा सो खुल्ने प्रमाण

रु. ५,०००।- राहदानी फाँट सम्बन्धित फाँटवाला ना.सु.

 

स.प्र.जि.अ. वा प्र.जि.अ.
२.२ नावालकको हकमा (५ वर्षभन्दा माथि १६ वर्षनपुगेको ) राहदानी आवेदन फाराम भरी २ प्रति फोटो समेत टाँसी निम्न कागजात पेश गर्नुपर्ने ।

नाबालक परिचय पत्र सक्कल र २ प्रति प्रमाणित प्रतिलिपि

२ प्रति पासपोर्ट र्साईजको फोटो

पिता वा माताको पतिको नाम खुलेको ना.प्र. नक्कल

बाबु वा आमा वा नाता खुल्ने अभिभावक

५ वर्षमुनीका नाबालकलाई आमा/बाबुको राहदानीको पिठमा फोटा टाँस गरी प्रमाणित गरी लानु परेमा

रु. ५,०००।- राहदानी फाँट सम्बन्धित फाँटवाला ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
२.३ राहदानी हर्राई अर्को बनाउनु परेमा फोटो टाँस गरेको राहदानी दरखास्त फाराम २ प्रति

राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशित सूचना प्रति

प्रहरी प्रतिवेदन

ना.प्र.प. प्रतिलिपि प्रमाणित २ प्रति

फोटाे २ प्रति

रु.१०,०००।- राहदानी फाँट

सम्बन्धित फाँटवाला ना.सु.

स.प्र.जि.अ. वा प्र.जि.अ.
२.४ राहदानी भिजेको, केरमेट वा च्यातिएको राहदानी आवेदन फाराम २ प्रति भरी फोटो टाँस गरेको

ना.प्र.प. प्रतिलिपि प्रमाणित २ प्रति

च्यातिएको, केरमेट भएको वा भिजेको सक्कलै राहदानी

च्यातिएको, केरमेट वा भिजेको कारण खुलेको दिवेदन

रु.१०,०००।- राहदानी फाँट सम्बन्धित फाँटवाला ना.सु.

 

स.प्र.जि.अ. वा प्र.जि.अ.
२.५ राहदानी संशोधन जन्म मिति, नाम, थर, ठेगाना आदिमा नागरिकता र राहदानीमा जुन विषयमा फरक पर्न गएको छ सो खुलाई सक्कल राहदानी, नागरिकता प्र.प. र पेशा संशोधनको हकमा संशोधन गर्नुपर्ने पेशा उल्लेख भएको प्रमाणको प्रमाणित प्रतिलिपि सहित निवेदन स्वयंले निवेदन दिने। राहदानी फाँट सम्बन्धित फाँटवाला ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
३. नावालक परिचयपत्र निवेदन

गा.वि.स. सिफारिश

बाबु/आमाको ना.प्र.प. नक्कल

जन्मदर्ता प्र.प. नक्कल

एस.एल.सी. वा कक्षा १० मा उत्तिर्ण भएमा शै.योग्यताको प्रमाण पत्र नक्कल

फोटो ३ प्रति

विदेशमा जन्मेको भए सक्कल जन्मदर्ता र विदेशी कुटनीतिक नियोग अर्न्तर्गतका कार्यालय/क्याम्प बुझेको प्रमाण आदि

सोही दिन रु.१०।- को टिकट राहदानी फाँट सम्बन्धित फाँटको ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
४. नाता प्रमाणित निवेदन

गा.वि.स. बाट भएको नाता प्रमाणित सहितको सिफारिश

जो जसको विच नाता प्रमाणित गर्नुपर्ने हो नाता खुल्ने ना.प्र.प. नक्कल

फोटो ३ प्रति

सोही दिन रु.१०।- को टिकट राहदानी फाँट सम्बन्धित फाँटवाला ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
५. शैक्षिक योग्यताको प्र.प.मा नाम,थर, उमेर आदि सच्याउने निवेदन

गा.वि.स. र विद्यालयको सिफारिस

एस.एल.सी. वा सो सरहको शै.यो.प्र.प. र ना.प्र.प. नक्कल

शैक्षिक योग्यताको प्रमाण पत्र पाएमा मितिले ६ महिना भित्रै निवेदन दिनुपर्नेछ

फोटो २ प्रति

सोही दिन रु. १०।- को टिकट मुद्दा फाँट सम्बन्धित शा.अ. प्र.जि.अ.
६. संस्था दर्ता सम्बन्धी ३ प्रति विधान

तोकिएको ढाँचामा निवेदन

संस्था दर्ता गर्ने सम्बन्धमा भेलाबाट भएको निर्णयको प्रतिलिपि

गा.वि.स., जि.वि.स. सिफारिश

तदर्थ समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प. नक्कल र १/१ प्रति फोटो

प्रहरी प्रतिवेदन

सोही दिन रु.१,०००।- स्थानीय प्रशासन फाँट सम्बन्धित फाँटवाला ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
७. संस्था नविकरण निवेदन

आन्तरिक राजश्व कार्यालयबाट कर क्लियरेन्स पत्र

लेखापरीक्षकको अडिर्टस अनुमती पत्रको प्र.प. सक्कल

जि.वि.स. सिफारिश

लेखापरीक्षण र वाषिर्क प्रगति प्रतिवेदन

प्रवन्ध समितिका पदाधिकारीहरुको फोटो सहितको विवरण

सक्कल प्रमाण पत्र

तोकिएको समयमा नविकरण नगरेमा थप जरिवाना लाग्नेछ

सोही दिन पूंजी अनुसार स्थानीय प्रशासन फाँट सम्बन्धित फाँटवाला ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
८. एउटै भएको भन्ने प्रमाणित कागज निवेदन · ना.प्र.प. नक्कल

नाम,थर, जन्म मिति आदि फरक पर्न गएको प्रमाण कागज

गा.वि.स. सिफारिश (फोटो टाँस गरेको)

फोटो २ प्रति ।

सोही दिन रु. १०।- को टिकट प्रशासन फाँट सम्बन्धित फाँटवाला ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
९. पारिवारिक पेन्शन केश प्रमाणित निवेदन

पेन्शनर र पत्नी विच नाता प्रमाणित

· पारिवारिक विवरण खुलाई पति जीवितै भएमा पति पत्नीको फोटो । जीवित नभएमा पत्नीको फोटो प्रमाणित गरिएको सिफारिश पत्र

पती, पत्नी, छोरा, छोरी जो जस्को पारिवारिक विवरण प्रमाणित गर्नुपर्ने हो सबैको ना.प्र. नक्कल

पति मृत्यू भइसकेकोमा मृत्यु दर्ता प्र.प. नक्कल

पेन्शनपट्टा, डिस्चार्ज र्सर्टिफिकेट, अन्य प्रमाण

सपथ पत्र तथा फोटो २/२ प्रति ।

सोही दिन रु. १०।- को टिकट प्रशासन फाँट सम्बन्धित फाँटवाला ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
१०. रहल पहल पाउने सिफारिस निवेदन

मृतकको शेषपछि पाउने नजिकको हकदार भएको प्रमाणित कागजात सहितको गा.वि.स. सिफारिश

धेरै जना हकदार भई सबै उपस्थित हुन नसकेकोमा मञ्जुरीनामा

मृतक/पेन्सनर र निवेदक बीच नाता प्रमाणित

मृत्यु दर्ता प्र.प. नक्कल

निवेदकको ना.प्र. नक्कल र पेन्सनपट्टाको प्रतिलिपि ।

सोही दिन रु.१०।- को टिकट प्रशासन फाँट सम्बन्धित फाँटवाला ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
११. जन्म मिति प्रमाणित ना.प्र.प. प्रतिलिपि, जन्मदर्ता, शै.यो. प्रमाणको प्रतिलिपि

गा.वि.स. सिफारिश

नावालकको हकमा बाबु वा बाबुको नाम खुलेको आमाको ना.प्र. प्रतिलिपी

निवेदन

सोही दिन रु. १०।- को टिकट प्रशासन फाँट सम्बन्धित फाँटवाला ना.सु. स.प्र.जि.अ. वा प्र.जि.अ.
१२. विवाह प्रमाणित पति/पत्नीको ना.प्र.प. प्रतिलिपि

विवाह दर्ताको प्र.प. प्रतिलिपि

नाता प्रमाणित

गा.वि.स. को सिफारिश

निवेदन

सोही दिन रु. १०।- को टिकट मुद्दा फाँट सम्बन्धित शा.अ.  

 

प्र.जि.अ.

१३. विवाह दर्ता अभिभावकको मञ्जुरी भए स्त्री पुरुष १८ वर्ष र स्वेच्छाले भए २० वर्ष पुगेको प्रमाण

नेपाली नागरिकताको प्रमाण-पत्र

तोकिएको बमोजिमको दरखास्त फारम

अन्य विवाहको हकमा बिवाह दर्ताको प्रमाण-पत्र

दरखास्त दिएको १५ दिन पश्चात रु. १०।- को टिकट मुद्दा फाँट सम्बन्धित शा.अ.  

 

प्र.जि.अ.

१४. मुद्दा सम्बन्धी ठाडो उजुरी निबेदन सहित पेश हुनुपर्ने

नागरिकता र पहिचान खुल्ने प्रमाण

अन्य मुद्धाको हकमा कानुनको रित पुर्याइ

मुद्दाको अंग पुगेपछि रु. १०।- को टिकट मुद्दा फाँट सम्बन्धित शा.अ.  

प्र.जि.अ.

१५. भ्रष्टाचार सम्बन्धी स्वयं आफुले कार्यालयमा उपस्थित भई वा हुलाक

मौखिक जानकारी

टेलिफोन मार्फत उजुरी दिन सकिने सो उपर तत्काल अनुसन्धान गरीने

अनुसन्धान प्रत्कृया पुरा भएपछि रु. १०।- को टिकट मुद्दा फाँट सम्बन्धित शा.अ. प्र.जि.अ.