गाडी सम्बन्धी निशुल्क परामर्श दिदै एम एण्ड एम अटो

गाडी सम्बन्धी निशुल्क परामर्श दिदै एम एण्ड एम अटो

इस्लाम धर्मालम्बीहरुको महान पर्व रमजानको अवसरमा एम एण्ड एम अटो पार्ट सेन्टरका संचालक अनवर अलिले शुभकामना व्यक्त गर्दै CORONA COVID-19 विरुद्धको लडाईमा सबैले सहयोग गरौं र यसपालीको रमजान होम क्‍वारेन्टाइनमा मनाऔं भन्‍ने मुलनाराका साथ एम एण्ड एम अटो पार्टस सेन्टरले  कुनै पनि गाडि किन्‍न, साटन तथा अन्य सेवा परामर्श निशुल्क दिइरहेको बताएका छन् ।

यदि तपाई कुनै गाडि किन्‍न, साटन चाहनुहन्छ वा तपाईको गाडिमा कुनै समस्या छ भन्‍ने 9804702951 मा फोन गरी निशुल्क परामर्श लिन सक्नु हुनेछ ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस ।