आहा प्यार से देख्लौ प्यार भगेल म्युजिक भिडियो सार्वजनिक(भिडियो हेर्नुहोस्)

आहा प्यार से देख्लौ प्यार भगेल म्युजिक भिडियो सार्वजनिक(भिडियो हेर्नुहोस्)

राजविराज । मैथिली गीत सङ्गीतको क्षेत्र केही समययता एकपछि अर्को म्युजिक भिडियोहरु निर्माण हुने क्रम बढ्दैगएको छ ।
पछिल्लोपटक शुक्रवार ‘आहा प्यार से देख्लौ प्यार भगेल ’ बोलको मैथिली गिती म्युजिक भिडियो रिलिज भएको हो । ‘आर्यन ’ नामक यू–ट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको छ ।

दिलिप यादव र अञ्जु यादवको सुमधुर स्वर रहेको उक्त गीतको शब्द रचना सरोज मण्डल तथा सङ्गीत शैलेन्द्र बिस्वकर्मा को रहेको छ । उक्त गीतमा सरोज आर्यन यादव र अलिशा बसनेत्ले मोडलिङ्ग गरेका छन् ।
म्युजिक भिडियोको निर्देशन सन्तोष मण्डलले निर्देशन गरेको छन् ।

सप्तरी जिल्लाकै विभिन्न प्राकृतिक एवम् मनोरम स्थलहरुमा छायाङ्कन गरिएको छ । सम्पादन एवम् छायाङ्कन ं चुनु शर्माले गरेका छन् । उक्त म्युजिक भिडियोले स्तरीयतालाई कायम राख्दै दर्शकहरुको मन जित्न अग्रसर देखिएको छ ।

 

About Saurav Yadav

लेखक शौरभ यादव पत्रकारिता सहित बालअधिकार, महिला र खेलकुदका विषयमा कलम चलाउनुहुन्छ ।