विना अपरेशन सफल उपचार गरिने रोगहरुः

  • मेरुदण्ड, ढाड, कम्मर, गर्धन दुख्ने, डिस्क प्रोल्याप्स र नशा च्यापिएको ।
  • प्यारालाईसिस (पक्षघात) जस्तैः शरिरको एक वा दुवै भाग नचल्ने मुख वाङ्गिएको कुनै पनि अङ्ग चलाउन गाह्रो हनुे, लकवा, ब्रेन हेम्रेज ।
  • वाथ रोगहरुः अर्थराईटिसः ओस्टीयो अर्थराइटिस, रुमाटोइठ अर्थराइटिस स्पोन्डोलाइसिस, हड्डी, खिइएको, युरिक एसिड बढेको, साइटिका गढिया, अन्य जोर्नीहरु दुख्ने, पोष्ट सर्जिकल फिजियोथेरापी, चोटपटक, हातखुट्टा मर्केको ।
  • अङ्गहरु पोल्ने झमझमाउने, शरीर सन्तुलनमा नरहने तथा नशा रोगहरु ।
  • काँध पाता हात मांसपेशी दुख्नेहातले काम गर्न ग्राहो हुने ।
  • सेरेब्रल पाल्सी, स्पाइनल कार्डको रोगहरु, अर्थो–न्युरो फिजियो, टाउको दुख्ने समस्या, स्पोर्टस इन्जुरी, वजन घटाउने, फ्रोजन सोल्डर ।
  • फ्रेक्चर, टेनिस एलवो, ज्वाइन्ट स्टीफनेस ।
  • हड्डी खिईएको, नशा च्यापिएको र प्यारालाईसिसको उत्कृष्ठ उपचार ।

सेवाहरुः

  • विरामी जाँच तथा परामर्श,
  • एडभान्स फिजियोथेरापी,
  • लेजरथेरापी,
  • एडभान्स इलेक्ट्रोथेरापी सेवा,
  • मसाज थेरापी,
  • अल्ट्रासाउण्ड थेरापी सेवा,
  • मायो तथा म्यानुअलथेरापी सेवा,
  • नर्सिङ्ग सेवा,
  • आधुकिनक तथा भौतिक चिकित्सा सेवा,
  • ड्राइ निडलिङ्ग (अकुपञ्चर) सेवा,
  • सरवाईकल तथा लम्बर ट्राक्सन,
  • ओभरहेड पुल्ली,
  • मसलस्टीमुलेटर,
  • आई.एफ.टी.

नोटः अत्याधुनिक प्रविधिद्वारा विना अपरेशन विना कुनै साइड ईफेक्ट सफल उपचार गरिन्छ र साथै
होम भिजिटको सुविधा पनि छ ।

Opening Hours

Monday

6AM-6PM

Tuesday

6AM-6PM

Wednesday

6AM-6PM

Thursday

6AM-6PM

Friday

6AM-6PM

Saturday

6AM-6PM

Sunday

-

Address & Contact

Our Address

राजविराज–१, माइक्रो स्टेण्ड अगाडी, सप्तरी, नेपाल

GPS

26.541236138641, 86.748342679037