नेपाल सरकार
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय
भूमि सुधार तथा मालपोत कार्यालय
राजविराज, सप्तरी

मालपोत कार्यालय

यस कार्यालयले सम्पादन गर्ने प्रमुख कार्यहरू:

  •  जग्गा प्रशासनसम्बन्धी,
  •  छुट जग्गा दर्ता गर्ने,
  •  जग्गा रोक्का तथा फुकुवा गर्ने,
  •  हकसफासम्बन्धी कार्य गर्ने,
  •  अर्धन्यायिक निकायले गर्ने जग्गा प्रशासनसम्बन्धी निर्णय गर्ने,
  •  गुठी कार्यालय नभएको जिल्लामा गुठीको जग्गा प्रशासन सम्बन्धी कार्य गर्ने,
  • भूमिसुधार कार्यालय नभएको जिल्लामा भूमि सुधारसम्बन्धी कार्य गर्ने ।
  •  अभिलेख व्यवस्थापन
  • जग्गाधनी दर्ता श्रेस्ताको सुरक्षा व्यवस्थापन, अद्यावधिक तथा मर्मत सुधार गर्ने,
  • जग्गाधनी दर्ता किताब खडा गर्ने,
  •  तामेली अभिलेख सुरक्षा तथा व्यवस्थापन गर्ने,
  •  रोक्का लगत व्यवस्थापन गर्ने ।
  • योजना तथा तथ्याङ्क
  •  कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्ने,
  •  मासिक, चौमासिक तथा वार्षिक कार्यप्रगति मन्त्रालय तथा विभागमा पठाउने,
  •  मन्त्रालय तथा विभागलाई आवश्यक भू―सूचना प्रवाह गर्ने ।

 

Opening Hours

Monday

10AM-5PM

Tuesday

10AM-5PM

Wednesday

10AM-5PM

Thursday

10AM-5PM

Friday

10AM-2PM

Saturday

Close

Sunday

10AM-5PM

Address & Contact

Our Address

Rajbiraj, Saptari

GPS

26.538500631509, 86.746057436957