एक लाख उनन्चालीस हजार बराबरको अवैध बन्चरो बरामद

एक लाख उनन्चालीस हजार बराबरको अवैध बन्चरो बरामद

मिति २०७५।०९।१५ गते अं.१४:३० बजेको समयमा जि.सप्तरी बोदेबर्साईन न.पा.९ श्वर्णपट्टी स्थितमा प्र.चौ.देउरीबाट प्र.स.नि.को कमाण्डमा खटि गएको गस्ती टोलीले गस्ती गर्ने क्रममा  भारतबाट भन्सार छली नेपाल तर्फ बोरामा बोकी ल्याउँदै गरेको ३४८ थान बन्चरो अ.मू.रू. १,३९,०००/- ( एक लाख उनन्चालीस हजार ) बराबरको सामान सहित  निम्न मानिसहरूलाई पक्राउ गरी भन्सार कार्यालय कुनौली सप्तरी बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  ।