गोवर्धन पूजाको शुभ अवसरमा यादव सेवा समिति केन्द्रिय कार्यालय राजविराज को २३ औ बार्षिक दिवस एवं साधारण सभा राजविराज नगरपालिकाको मेयर शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यमा हुन गइरहेकोले कार्यक्रमको सफलताको लागि उपस्थितिको लागि अनुरोध छ ।

स्थानः कृष्ण मन्दिर, राजविराज (मलेठ)
मितिः २०७५।७।२२ गते वृहस्पतिदिन
समयः दिनके १:०० बजे सँ

आयोजकः
भिमराज यादव (अध्यक्ष)
यादव सेवा समिति
केन्द्रीय कार्यालय
राजिवराज, सप्तरी

Location: कृष्ण मन्दिर, राजविराज (मलेठ)