जलश्रोत तथा सिंचाइ विकास डिभिजन, सप्तरी, राजविराज

Jalsarot Tatha Sichai Bikash Division, Rajbiraj, Saptari

प्रदेशमा नं. २ मा पर्ने सप्तरी जिल्लाको पुर्वमा सुनसरी, पश्चिममा सिरहा, उत्तरमा उदयपुर तथा दक्षिणमा भारतको उत्तर प्रदेश को मधुबनी जिल्ला पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल १२१३.११ वर्गकि.मी. छ  । बिगतमा आदीबासी ‍थारुहरुको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरुमा बाहिरी जिल्लाहरुबाट बसाईसराईको क्रम बढेसंगै जातिय र साँस्कृतिक बिबिधता रहेको छ ।

जैविक विविधता, दुर्लभ वन्यजन्तु संरक्षण, देशकै ठूलो सप्तकोशी नदी, धार्मिक–भाषिक विविधता, अन्न भण्डार, विविध धार्मिक पर्यटकीय स्थल, धार्मिक साँस्कृतिक, सहिष्णुता समाज समेतले सप्तरीको चिनारी दिइरहेको छ ।

 

Opening Hours

Monday

10AM - 5PM

Tuesday

10AM - 5PM

Wednesday

10AM - 5PM

Thursday

10AM - 5PM

Friday

10AM - 3PM

Saturday

Holiday

Sunday

10AM - 5PM

Address & Contact

Our Address

Rajbiraj, Saptari

GPS

26.53964868, 86.76339716

Telephone