रामराजा प्रसाद सिंह एकेडमी अफ हेल्थ साइन्सेज
पूर्वाधार तयारी विकास समितिको कार्यालय
राजविराज, सप्तरी

हार्दिक आमन्त्रणा

सप्तरीको राजविराज नगरपालिका स्थित गजेंन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरमा रामराजा प्रसाद सिंह एकेडेमी अफ हेल्थ साइन्सेज पूर्वाधार तयारी विकास समितिको कार्यालय उद्घाटन प्रमुख अतिथि माननीय उप–प्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवज्यूबाट निम्न मिति, समय र स्थानमा हुन गईरहेकोले यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ ।

कार्यक्रम
मितिः २०७६ । ०३ । १८ गते बुधबार
समयः विहान ११.०० बजे
स्थानः गजेंन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज परिसर

डा.संजय कुमार ठाकुर
कार्यकारी निर्देशक
रामराजा प्रसाद सिंह एकेडमी अफ हेल्थ साइन्सेज
पूर्वाधार तयारी विकास समिति
राजविराज, सप्तरी

Location: गजेंन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज परिसर