राष्ट्रिय खुल्ला एकल लोक नृत्य प्रतियोगिता २०७६

प्रदेश स्तरीय छनौट

प्रथम पुरस्कार नगद रु. १,०१,१११।- सहित प्रमाण-पत्र र ट्रफि
द्वितीय पुरस्कार नगद रु. ५०,५१५।- सहित प्रमाण-पत्र र ट्रफि
तृतीय पुरस्कार नगद रु. २५,५१५।- सहित प्रमाण-पत्र र ट्रफि
सान्त्वना पुरस्कार नगद रु. १५,५१५।- सहित प्रमाण-पत्र र ट्रफि

प्रतियोगीको उमेर १६ बर्ष पुरा भई २५ बर्ष ननाघेको हुनुपर्ने छ ।

एक जना पुरुष एक जना महिना कलाकारलाई बर्ष उत्कृष्ट उपाधि सहित सांस्कृतिक संस्थानमा एक बर्ष रोजगारको व्यवस्था ।

स्थानः राजिवराज नगरपालिका हल
मितिः २०७६।४।५
समयः दिनको ११ बजे

सम्पर्क नं. 9804700508, 9819691577

Location: राजिवराज नगरपालिका हल