रुपनी गाउँपालिका वडा नं. १  रुपनी स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टरको समुदघाटन कार्यक्रम समाजिक विकास मन्त्रीको प्रमुख आतिथ्यमा हुने भएकोमा सम्बन्धित सबैमा उपस्थितिको लागि अनुरोध छ ।

मितिः २०७५।६।२३