बढ्दै गएको यौनजन्य तथा बलात्कारका घटनाको विरोध गर्दै महिला हिंसा न्यूनीकरण तथा मानवअधिकारको संरक्षण एवं सुरक्षाका लागि जवाफदेहिता अभियान आरम्भका अवसरमा मंगलबार राजविराजमा हुने रयालीमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौ ।

स्थान ः राजविराजस्थित महादेव मन्दिर
समय ः ०७५ असोज २३ गते दिउँसो २ः३० बजे

अध्यक्ष
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल, सप्तरी
9852821021

Location: राजविराजस्थित महादेव मन्दिर