नेपाल सरकारको सहयोगमा रुपनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मिति २०७५।१०।१४ देखि २९ गते सम्म तपसिल बमोजिमको समय, मिति र स्थानमा टि.वि. (क्षयरोग) सम्बन्धी माइक्रोस्पी क्याम्प संचालन हुने भएकोले सबै सेवाग्राहीहरुमा सेवाको लिन जानकरीको लागि अनुरोध छ ।

प्रत्येक दिन क्याम्प संचालन हुने समयः १०-४ बजे सम्म

तपसिलः

तेरहौताः २०७५।१०।१३ र १४ गते

बसविट्टिः २०७५।१०।१८ र १९ गते

कट्टैयाः २०७५।१०।२३ र २४ गते 

रायपुरः २०७५।१०।२८ र २९ गते

Location: तेरहौताः २०७५।१०।१३ र १४ गते बसविट्टिः २०७५।१०।१८ र १९ गते कट्टैयाः २०७५।१०।२३ र २४ गते  रायपुरः २०७५।१०।२८ र २९ गते