यस कुशवाहा कृषि सहकारी संस्था लि. को  ९ औ बार्षिक सधारण सभा मिति २०७५।९।१४ गते शनिवारका दिन हुने भएकाले यस संस्थाका सम्पूर्ण शेयर सदस्यलाई तपसिलको समय र स्थानमा उपस्थितीको लागि हार्दिक अनुरोध छ ।

तपसिलः
स्थानः थारु रिसोट नगरपालिका रोड, राजविराज
समयः दिनको १० बजे
मितिः २०७५।९।१४

थप जानकारीको लागि ०३१-५२१३८६ मा सम्पर्क गर्नुहुन वा कार्यालयमा आई जानकारी प्राप्त गर्न हार्दिक अनुरोध छ ।

आयोजकः
कुशवाहा कृषि सहकारी संस्था लि.
नगरपालिका रोड, राजिवराज

Location: थारु रिसोट नगरपालिका रोड, राजविराज