Scar Clean Soap
₨ 225.00
अनुहारको चाँया पोतोको दाग, चाउरीपन हटाउनुको साथै गोरो बनाउन मदत गर्दछ ।
Natural Science Trading Pvt. Ltd.
Our Address:
Rajbiraj, Madannagar 8, Saptari, Nepal
Telephone: 031-533765
Customer care: 9807780815
Email: [email protected]
Web: www.nstnepal.com
Description
स्किन केयर शोपका फाइदाहरुः
- जस्तो सुकै चाँया पोतोको दागलाई केहि दिनमै हटाई सफा र सुन्दर अनुहार बनाउन मदत गर्दछ ।
- यसको नियमित प्रयोगले चाउरी पन हटाउनुको साथै गोरो बनाउन पनि मदत गर्दछ ।
यसको प्रयोग विहान र बेलुका केही मिनेट मसाज गरी २ देखि ५ मिनेट पछि धुनुपर्छ । फेश सुख्या भएमा एलोभेरा जेल कुनै कोल्ड क्रिम लागउनुहोला ।