Address & Contact

Our Address

Neta Chowk, Rajbiraj, Saptari

GPS

26.537834679904, 86.749149191075

Telephone

Aryan Arts and Media, located in Rajbiraj, Saptari, Nepal, is a dynamic platform dedicated to promoting creativity, culture, and media excellence. With a strong focus on empowering youth, especially women, the organization provides a friendly, inclusive space for nurturing artistic talent, developing media skills, and encouraging self-expression. By organizing various training sessions, events, and workshops, Aryan Arts and Media inspires individuals to explore the fields of arts, media, and communication, helping to build confident, skilled professionals who contribute positively to society.

आर्यन आर्ट्स एण्ड मिडिया, राजविराज, सप्तरी, नेपाल एक सृजनात्मक संस्था हो जसले कला, संस्कृति, र मिडिया क्षेत्रमा उत्कृष्टता प्रवर्द्धन गर्न निरन्तर योगदान दिँदै आएको छ। युवा पुस्तालाई विशेषतः महिलाहरूलाई लक्षित गरी यस संस्थाले उनीहरूको सिर्जनशील क्षमताको विकास गर्न, मिडिया सम्बन्धी सीपहरू सिक्न, र आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुर्याउँदै महिला मैत्री वातावरण प्रदान गर्दछ। विभिन्न प्रशिक्षण कार्यक्रम, कार्यशाला, र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आर्यन आर्ट्स एण्ड मिडियाले व्यक्तिलाई कला र सञ्चार क्षेत्रमा करियर बनाउन प्रेरित गर्छ।