आवश्यकता !      आवश्यकता !!      आवश्यकता !!!

सेभ द सप्तरी, राजविराज र सेभ द चिल्डेनको साझेदारीमा सप्तरी जिल्लामा संचालित समुन्नति (स्पोन्सरसीप) कार्यक्रमका लागि निम्न पदहरु आवश्यकता भएकोले उक्त पदमा इच्छुक नेपाली नागरिकहरुले ७ दिन भित्रमा आफ्नो बायोडाटा र पद सहितको निवेदन तल उल्लेखित ईमेल ठेगाना वा कार्यालयमा पठाउनका लागि आह्वान गरिन्छ ।

बिज्ञापन नं.:०४।०७५।०७६

१. पदः MNH(Maternal Neo-born Health )Officer — १(एक)

योग्यता तथा कार्यानुभव:

  • शैक्षिक योग्यताः BSc Nursing/BN उत्तीर्ण गरेको हुनु पर्नेछ ।
  • कार्यक्रम योजना निर्माण, कार्यान्वयन, अनुगमन, मुल्याकंन तथा समुदाय परिचालन सम्बन्धि कार्यमा कम्तीमा २ बर्षको अनुभव भएको ।
  • अंग्रेजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने साथै कम्प्युटर सम्बन्धि आधारभूत सीप भएको।
  • कम्तीमा ७० प्रतिशत फिल्डमा गएर कार्य गर्न इच्छुक ।
  • उमेर २२ बर्ष पुरा भएको हुनुपर्ने ।
  • मोटरसाइकल सवारी चालक अनुमति पत्र प्राप्त भएको हुनु पर्नेछ ।
  • टिममा मिलेर काम गर्न सक्ने तथा सहयोगी भुमिका खेल्न सक्ने खुवी भएको ।
  • स्थानियस्तरमा सरकारी, गैरसरकारी तथा सहयोगी संरचनाहरुसंग समन्वय गर्न सक्ने ।
  • स्थानियभाषा तथा संस्कृतिसंग परिचित ।

बिज्ञापन नं.ः०५।०७५।०७६

२. पदः Field Officer(SHN & ASRH) — १(एक)

योग्यता तथा कार्यानुभव:

  • शैक्षिक योग्यताः BPH/BSc Nursing /BN उत्तीर्ण गरेको हुनु पर्नेछ ।
  • कार्यक्रम योजना निर्माण, कार्यान्वयन, अनुगमन, मुल्याकंन तथा समुदाय परिचालन सम्बन्धि कार्यमा कम्तीमा २ बर्षको अनुभव भएको ।
  • अंग्रेजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने साथै कम्प्युटर सम्बन्धि आधारभूत सीप भएको।
  • कम्तीमा ७० प्रतिशत फिल्डमा गएर कार्य गर्न इच्छुक ।
  • उमेर २२ बर्ष पुरा भएको हुनुपर्ने ।
  • मोटरसाइकल सवारी चालक अनुमति पत्र प्राप्त भएको हुनु पर्नेछ ।
  • टिममा मिलेर कामगर्न सक्ने तथा सहयोगी भुमिका खेल्न सक्ने खुवी भएको ।
  • स्थानियस्तरमा सरकारी, गैरसरकारी तथा सहयोगी संरचनाहरुसंग समन्वय गर्न सक्ने ।
  • स्थानियभाषा तथा संस्कृतिसंग परिचित ।

बिज्ञापन नं.ः०६।०७५।०७६

३. पदःलजिस्टक सहायक — १(एक)

योग्यता तथा कार्यानुभव:

  • शैक्षिक योग्यताः व्यवस्थापन विषयमा प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनु पर्नेछ ।
  • सामान खरीद, भण्डारण, वितरण तथा अभिलेखिकरण व्यवस्थापन, योजना निर्माण, कार्यान्वयन, अनुगमन, मुल्याकंन तथा समुदाय
  • परिचालन, तथा प्रतिवेदन सम्बन्धि कार्यमा कम्तीमा २ बर्षको अनुभव भएको ।
  • अंग्रेजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने साथै कम्प्युटर सम्बन्धि आधारभूत सीप भएको।
  • कम्तीमा ७० प्रतिशत फिल्डमा गएर कार्य गर्न इच्छुक ।
  • उमेर २२ बर्ष पुरा भएको हुनुपर्ने ।
  • मोटरसाइकल सवारी चालक अनुमति पत्र प्राप्त भएको हुनु पर्नेछ ।
  • टिममा मिलेर काम गर्न सक्ने तथा सहयोगी भुमिका खेल्न सक्ने खुवी भएको ।
  • स्थानियस्तरमा सरकारी, गैरसरकारी तथा सहयोगी संरचनाहरुसंग समन्वय गर्न सक्ने ।
  • स्थानियभाषा तथा संस्कृतिसंग परिचित ।

द्रष्टव्य:

महिला, दलित, मधेशी, आदिवासी तथा जनजातीलाई बिशेष ग्राह्यता दिइनेछ ।
दर्खास्त दिने अन्तिम मितिः२०७५।११।०६गते कार्यालय समय ५ः०० बजेसम्म ।
दरखास्त पठाउने इमेल ठेगाना: [email protected] वा सेभ द सप्तरीको कार्यालय, राजविराज–७, सिराहा रोड।
अन्तिम छनौट (सर्ट लिस्ट)मा परेका उम्मेदवारहरुलाई जानकारी गराई कर्मचारी छनौट प्र्रकृयामा सामेल गराइनेछ।
कर्मचारी छनौट प्रकृयालाई अवरोध गर्ने वा प्रभावित पार्ने उम्मेदवारहरुलाई छनौट प्रकृयामा समावेश गराइने छैन् ।
पदपूर्ति समिति

सेभ द सप्तरी, राजविराज–७, सिराहा रोड

977-31-520942

Contact: सेभ द सप्तरी, राजविराज–७, सिराहा रोड [email protected] 977-31-520942