थारू कल्याणकारिणी सभा, सप्तरीको अायोजना तथा थाकस क्षेत्रीय समिति, क्षेत्र नं. ४, सप्तरी, खडक नगरपालिका समिति र सुरूङ्गा नगर समितिको संयुक्त प्रायोजनमा यहि मिति २०७५ असोज १६ गते मंगलवारका दिन दिउँसो १ बजे विभिन्न सांस्कृतिक कार्यक्रमका साथ लेखी बजार, करमनिया, सप्तरीमा जितिया महोत्सव-२०७५ भईरहेको हुँदा सो महोत्सवमा सहभागी हुन सम्पुर्ण महानुभावहरूलाई हार्दिक अामन्त्रण गर्दछु ।

पुर्ण प्रसाद चौधरी
जिल्ला सभापति
थाकस, जिल्ला कार्य समिति, सप्तरी

Location: लेखी बजार, करमनिया, सप्तरी