सप्तरी युथ नेपालको का समपूर्ण साथीहरु उपस्थितिमा का लागी हार्दिक अनुरोध गर्दछौ ।
महादेवा गाउँ पालिका वडा नम्बर ४ मा सरसफाई अभियान संगै शैचालय बनाएरै मात्र हुदैन ।  समाजलाई स्वास्थ्य सुन्दर स्वच्छ बताबरण बनाउन प्रयोगमा ल्याउन र उत्साहीत गर्न हामी महादेवा गाउँ पालिका वडा नम्बर वडा नं ४मा सरसफाई अभियान अन्तर्गत गर्न लागिरहेका छौं। र हजुरको उपस्थिति सल्लाह सुझावका लागी हार्दिक अनुरोध गर्दछौं

सप्तरी युथ नेपाल राजविराज उपस्थिति 
सप्तरी युथ नेपाल कार्यालय बिहान : ६:३०

#१०६हप्ता_सरसफाई_अभियान लाई निरन्तरता दिदै 

Location: महादेवा गाउँ पालिका वडा नम्बर ४