Radius: Off
Radius:
km Set radius for geolocation
Search

खुकुरी प्रहार गरी हत्या गरिएकी महिलाको हत्याको अभियोगमा अभियुक्त प्रहरीको फन्दामा

मिति २०७५।०९।१२ गते बिहान राती ०२:०० बजेको समयमा जिल्ला सप्तरी सप्तकोशी न.पा.१० बस्ने रमेश श्रेष्ठको श्रीमती बर्ष २६ की पदिकी शेर्पा आफ्नै घरबाट हराई बेपत्ता भएकोमा निजको खोजतलास गर्ने क्रममा मिति २०७५।०९।१३ गते १०:०० बजे घर नजिकै (१०० मिटर पुर्ब तर्फ) रहेको पानीको कुलोमा मृत अवस्थामा फेला परेको घटनाको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा हाल अनुसन्धानको […]

प्रहरीद्धारा १ हजार बोट गाँजा फडानी

मिति २०७५।०९।१६ गते अ. १३:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सप्तरी बाट प्र.ना.नि ललित नारायण झाको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला सप्तरी राजविराज न.पा.९ मलेठ स्थितमा अबैध रुपमा रोपिएको १५ (पन्द्र) घर धुरिको  वारीमा लगाएको १००० ।– (एक हजार) बोट गाजाँ फडानी गरी उक्त बोटहरुलाई संकलन गरी  आगो लगाई नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले […]

५० हजार बराबरको अवैध कपडा नियन्त्रणमा

 मिती २०७५।०९।१४ गते अं. १६:०० बजेको समयमा जि.सप्तरी बलान बिहुल गा.पा. ४ बलान स्थित प्र.चौ.बेल्ही बाट प्र.स.नि.को कमाण्डमा गस्ती गर्दै जाने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली टाउकोमा बोकी ल्याउदै गरेको लेडीज रेडीमेट कुर्था सुरुवाल ४३ पिस , टाउजर ७ पिस, सल ५ पिस, चोलोको कपडा ६० पिस गरी अ.मु.रू.५०,०००/-(पचास हजार) बराबरको सामान […]

प्रदेश प्रमुख र प्रधान सेनापति बिच भेटवार्ता

पुष १६, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख र प्रधानसेनापति बिच सोमबार भेटवार्ता भएको छ । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र प्रधानसेनापति पुर्णचन्द्र थापा बिच सोमबार बिहान करिब ११ बजे भेटवार्ता भएको प्रदेश प्रमुखका प्रेस सल्लाहकार ब्रम्हानन्द ठाकुरले बताउनुभएको छ ।  सो भेटमा प्रदेश नं. २ मा विकास कार्यमा हुन सक्ने सेनाको भुमिका […]

कादर खानले लिए अन्तिम साँस

बलिउड फिल्मका चर्चित अभिनेता कादर खान केहि समय देखि बिरामी भएर क्यानडामा उपचार गराई राखेका थिए । ८१ वर्षीय कादर खानको स्वास्थ्य स्थिति बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । अस्पताल गराउँदा गराउंदै ठिक हुन् सट्टा उनी कोमामा पुगेका थिए । काद्र खानले आज अन्तिम सांस लिए । कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी (पीएसपी) डिसअर्डर नामक […]

फागुनमा प्रदेश प्रहरी भर्ना गर्ने प्रदेश सरकारको तयारी

अयुब हुसेन खान । जनकपुरधाम, पुस १५ गते । प्रदेश २ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्ने बाटो खुलेका छन । गत असोज २७ गते प्रदेशसभाबाट विवादका बीच बहुमतले पारित प्रदेश प्रहरी ऐन प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि प्रदेश सरकारलाई प्रदेश प्रहरी भर्ना गर्ने बाटो खुलेको हो । आईतवार प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश प्रहरी ऐन, २०७५ […]

जनकपुरको अञ्‍चल अस्पतालमा ८ बेडको एनआईसियु सेवा शुरु

अयुब हुसेन खान। जनकपुर पुस १५ गते । यस क्षेत्रकै एमा मात्र ठुलाे अस्पतालकाे रूपमा रहेकाे जनकपुर अञ्चल  अस्पतालमा शिशुहरुका लागि एनअाईसियु र नर्सरी सेवा प्रारम्भ भएकाे छ । शिशुहरुकाे लागि पाँच भेन्टिलेटर सहित ८ शैयाकाे एनआईसियु र १५ शैयाकाे नर्सरी सेवा आईतबारबाट सञ्चालनमा ल्याइएको हाे । एकवर्षकाे महिनेत र पश्चात संघीय स्वास्थ्य तथा जनसंख्या […]

लखपति भएर जन्मीनेछिन् मधेशका छोरीहरु : मुख्यमन्त्री राउत

अयुब हुसेन खान।  सर्लाही, १५ पुस । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबु राउतले प्रदेश नं. २ मा माघ १ गते पछि जन्मीने छोरीहरु लखपति हुने छन् । सर्लाहीको पर्सा गाउपालिकामा आईतबार चलिसाहा दाहाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले मुख्यमन्त्री बेटीपढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रदेशका ८ वटा स्थानीय तहमा यो कार्यक्रम लागु […]

Top

PREMIUM LISTING

Loading…
error: Content is protected !!