Radius: Off
Radius:
km Set radius for geolocation
Search

ताप्लेजुङको Police of the Month सप्तरीको यादवलाई

म आज धेरै खुशी छु, नेपाल प्रहरीको पबित्र संगठ प्रवेश गरे देखि देश र जनताको सेवा गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तर्फबाट २०७५ सालको पौष महिनाको उत्कृष्ट प्रहरी (Police of the month) घोषित भएकोमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका का. प्रमुख ज्यु तथा मलाई साथ र सहयोग गर्ने सम्पुर्ण साथीहरूलाई आर्दिक धन्यवाद जय नेपाल गर्न चाहन्छु […]

प्रथम (एम एल ए ) कप प्रदेश सभा सांसद यादवद्धारा उदघाटन, पहिलो खेलमा मिर्चैया विजयी

सप्तरीको बोदे बर्साईन न. पा – ५ का युवाद्वारा संचालित प्रथम (एम एल ए ) कप आज एक कार्यक्रम बिच सप्तरी क्षेत्र नम्बर – ४ (२) का प्रदेश सभा सांसद अभिषेक यादवले प्रमुख अतिथिको रूपमा रिवन काटी खेलको उद्वघाटन गर्नु भयो । आजको उद्वघाटन खेल पथरगडा Vs मिर्चैया बिच भएको थियो । टस जितेर मिर्चैया टिमले […]

विभेद र छुवाछुत अत्यन्तै दुःखद, दलितहरुलाई दलित भनेर सम्बोधन गर्न नहुनेः प्रदेश प्रमुख

ब्रम्हानन्द ठाकुर । माघ ११, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समाजमा रहेका कमी कमजोरीलाई पहिल्याउँदै अघि बढ्नुपर्ने सुझाव दिनुभएको छ ।   युरोपियन युनियन, एफ सी ए, मेडिया एडभोकेसी ग्रुपको सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण सँघको आयोजनामा जनकपुरमा आयोजित प्रदेश स्तरीय नीति सम्बाद कार्यक्रममा प्रदेश प्रमुखले सो कुरा […]

पशुपति चौधरिलाई गोलि हानि ज्यान मार्ने उद्योग कसुरमा म्याद थप, अनुसन्धान जारी

जिल्ला प्रहरी कार्यालय सप्तरी फोन नम्बरः-१००/०३१५२१४४१ मोवायल नं.९८५२८९०२७० सुचना अधिकृत:-९८५२८९०३२७ E-Mail : – [email protected] PRESS RELEASE मिति २०७५।१०।१० प्रगतिशिल तराई मुक्ती मोर्चा (सिजन) समुहमा रही ,विभिन्न अपराधीक घटनाहरु घटाउदै सप्तरी जिल्ला लगायतका स्थानहरुमा आतंक सिर्जना गर्ने कार्यमा संलग्न प्रतिवादीहरुले मिति २०७५।१०।०२ गते यस कार्यालय मातहत प्रहरी चौकी विसनपुर, सप्तरीमा कार्यरत प्रहरी हवल्दार महेन्द्र सतरा बेलुकी […]

प्रतिरक्षात्मक प्रहरी कारवाहीमा चौधरीको मृत्युः जि.प्र.का. सप्तरी

मिति २०७५।१०।०९ गते अं.०४:३०बजेको समयमा जिल्ला सप्तरीको बिभिन्न स्थानहरूमा सशस्त्र समूहका व्यक्तिहरू प्रवेश गरी अपराधिक घटनाहरू घटाउन सक्ने सम्मका गतिविधिहरू गर्न सक्ने भन्ने बिशेष सुचनाको आधारमा जिल्लाको बिभिन्न स्थानहरूमा खटिएको चेकिङ् मध्ये रूपनि राजबिराज सडक खण्डको १ किलो भन्ने स्थानमा रुपनीबाट राजबिराज तर्फ आउँदै गरेको नं. तथा पहिचान नखुलेको मो.सा.मा सवार २ जना अपरिचित व्यक्तिहरूलाई […]

हवल्दारलाई गोली प्रहार गर्ने दिपेन्द्र जयसवाल भन्ने दीपेन्द्र चौधरी मारिए

नविन राजन । सप्तरी ९ माघ । एक साताअघि सप्तरीमा प्रहरी हवल्दारलाई गोली प्रहार गर्ने घटनामा संलग्न रहेको आरोप लागेका एक अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग बुधबार बिहान भएको मुडभेडमा दिपेन्द्र जयसवल भन्ने दीपेन्द्र चौधरी मारिएका हुन् ।  सप्तरीको रुपनी नजिकै भएको जम्काभेटमा प्रहरी टोलीमाथि जयसवालले गोली […]

७३० थान विभिन्‍न लागुऔषध सहित कारोबारी सप्तरी प्रहरीको फन्दामा

मिती २०७५/१०/०६ गते  अ. १६:३० बजेको समयमा जिल्ला सप्तरी बोदेबर्साईन न.पा. ५ स्थित सत्रुधन चोकमा भारत बाट नेपाल तर्फ आउदै गरेको जिल्ला सिरहा लहान उ.न.पा. २३ बस्ने  बर्ष १८ को भरत यादवलाई ईलाका प्रहरी कार्यालय बोदेवर्साईन सप्तरीबाट खटी गएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा निजको साथ बाट नुर्फिन २९ पिस, फेनारागन ५१ पिस, डाईजेल्याप ५० […]

रुपनी गाउँपालीकामा अब राजस्व संकलन कार्य अनलाईन पद्धतिबाट

गाउँपालिका भित्र सूचना प्रविधिका क्षेत्रमा युगांतकारी परिवर्तन गर्ने उद्देश्यले अध्यक्ष श्री हरेराम यादव ज्यूले गाउँपालिका कार्यालय र सबै वडा कार्यालयहरु बाट संकलन हुने राजस्व कार्यलाई अब अनलाईन कम्प्युटर सफ्टवेयर पद्धतिबाट गर्न गराउनको लागि दिएको निर्देशनानुसार, सूचना प्रविधि अधिकृत ई.मँजय कुमार यादवको निगरानीमा प्रत्येक वडाहरु बाट सचिव सहित २ जनालाई त्यस सफ्टवेयर सम्बन्धी ५ दिने (माघ […]

Top

PREMIUM LISTING

Loading…
error: Content is protected !!