Radius: Off
Radius:
km Set radius for geolocation
Search

सप्तरी जिल्लामा रहेका स्थानीय तहको विवरण

क्र.सं. स्थानीय तहको नाम समावेश गाविस / नगरपालिका वडा संख्या जनसंख्या क्षेत्रफल(वर्ग कि.मी.) प्रस्तावित केन्द्र १ राजविराज नगरपालिका राजविराज नगरपालिका, मलेठ, बोरिया (३-७), फर्सेट, हरिहरपुर (६), बिष्हरिया, कोमध्येपुरा (४-७), देउरी भौवा र दिधुवा गा.वि.स. १६ ६९८०३ ५५ साविक राजविराज नगरपालिका कार्यालय २ कञ्चनरुप नगरपालिका कञ्चनरुप नगरपालिका र भैरवा गा.वि.स., १२ ३५२३८ ११७.३४ साविक कन्चनरुप नपा […]

समस्या र सम्भावनाका विच विकासको पर्खाईमा सप्तरी

सातवटा प्रमुख हिमाली नदीहरु मिसिएर वनेको सप्तकोसी नदीको जिल्ला सप्तरी । कतिपयले यसलाई सप्तऋषिको जिल्ला भनेर समेत परिभाषित गर्ने गरेका छन् । जे सुकै भएपनि ऐतिहासिक तथा पुरातत्वीक पृष्ठभुमि भएको जिल्लाका रुपमा सप्तरीलाई चिन्ने गरीएको छ । विभिन्न काल खण्डमा राजनैतिक तथा शैक्षिक चेतनाका लागि समेत मुलुकमै सप्तरीलाई फरक स्थान र पहिचान उपलब्ध गराएका छन् […]

ठेलियाको ऐतिहासिक खोत्तरदेवी गुफामा अवस्थित शिव लिङ्गः ओझेलमा पर्दै

बोधराज सुवेदी, महुली । नेपाल अर्थतन्त्रको हिसावले विश्व मानचित्रमा तुलनात्मक रुपमा गरीब भए पनि यहाँको भौगोलिक विविधताको साथै मनोरम प्राकृतिक सम्पदा र ऐतिहासिक महत्व बोकेका कैयों धरोरहरुको धनी रहेको छ । यीनै सम्पदाको आधारमा नेपालको विकासमा प्रसस्तै सम्भावनाहरु आंकलन गर्ने गरिएको छ । तर, आफैंभित्र रहेको प्रचुर सम्भावनाहरुलाई पहिचाहन गर्न नसक्दा नेपाल र नेपालीहरुले सधैंभरि […]

२२ विघामा फैलिएको झुटकीको ऐतिहासिक चन्द्रादेवी पोखरी, ग्रामिण पर्यटनको प्रबल सम्भावना

सप्तरी जिल्लाको झुटकी गाउँ विकास समितिको वडा नम्वर–४ मा अवस्थित छ चन्द्रादेवी पोखरी । करिव २२ विघा क्षेत्रफलमा फैलिएको यस ऐतिहासिक पोखरीलाई स्थानीय वासिन्दा चन्द्रादेवी, चन्द्रदेवी, झुटकी पोखरी आदीको नामले चिनिन्छ । सप्तरी सदरमुकाम राजविराज नगरपालिकादेखि करिब १५ किलोमीटर पश्चिम–दक्षिणमा यो पोखरी बस्तीभन्दा बाहिर अवस्थित छ । सम्भवतः देशमै सबभन्दा ठूलो यस पोखरीको आफ्नै विशेषता […]

आन्तरिक पर्यटकको आकर्षण बनेको लोहजारा ताल (दह):भिडियो सहित

सप्तरीको लोहजारा तालमा (दह) पर्यटकको आकर्षण बढ्दै गएको छ । पर्यटकीय स्थलका रूपमा जीर्णोद्धार गरिएको  लोहजारा तालमा आन्तरिक पर्यटकले खचाखच भरिने गरेको छ । जाडोयाममा वनभोज (पिकनिक) मनाउने समूहको जिल्लामा पहिलो रोजाइ लोहजारा ताल नै बनेको छ । यसका साथै अङ्ग्रेजी महिनाको अन्तिम तथा नयाँ वर्ष मनाउन लोहजारा ताल खचाखच भरिने गरेको छ । हिजोआज […]

कोशी टप्पुः सप्तकोशी नदीको किनारमा अर्ना देखि घुमन्ते चरासम्म

कोशी टप्पु वन्यजन्तु आरक्षकोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । यस आरक्षको स्थापना  वि.सं. २०३२ सालमा स्थापना भएको छ । कुल १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । यो आरक्ष सन् १९८७ रामसार सुचीमा सुचीकृत भई नेपालको पहिलो ठूलो रामसार क्षेत्रको रूपमा […]

भारदहको कङ्कालिनी भगवती जहाँ नेपाल तथा भारतका श्रद्धालुभक्तजनहरू आउने गर्दछन्

सप्तरी जिल्लाको भारदहमा कंकालिनी भगवती मन्दिर स्थापित छ । पूर्वमा कोशी पश्चिम तटबन्धसँगै लोकमार्गको छेउमै अवस्थित यो शक्तिस्थल नेपालमै चर्चित मानिन्छ । सदरमुकाम राजविराजदेखि १५ किलोमिटर पूर्व सुनसरी जिल्लाको सीमानामै स्थापित बैरवाका विर्तावाल उदयानन्द पण्डितलाई भगवतीले सपनामा भनेकी थिइन् । म भारदह गाउँको पीपलको फेदमा जमीनमुनि बसेकी छु । खनेर मेरो स्थान बनाएर स्थापना गर […]

अंकुरी महादेव मन्दिर अझैं उपेक्षाको मार खेप्दै

राजविराज, ४ जेठ । देशमा राजनीतिक परिवर्तनहरु भए पनि सप्तरीको महदेवा गाउँपालिका वडा नम्वर २ स्थित अंकुरी महादेव मन्दिर अझैं उपेक्षाको मार खेप्दैआएको छ । राजविराज–भारदह सडकखण्डमा पर्ने मन्सापुर चौकदेखि करिब पाँच सय मिटर उत्तरमा अवस्थित यो मन्दिरको उचित संरक्षण–सम्वद्र्धन हुन नसक्दा अपेक्षाकृत विकास हुन नसकेको हो । नेपाल तथा भारतमा समेत हज्जारौं श्रद्धालुभक्तजनको आस्था […]

Top

PREMIUM LISTING

Loading…
error: Content is protected !!