Radius: Off
Radius:
km Set radius for geolocation
Search
place for re-condition the different electronics gadgets.

Showing 10 from 17 Items

Toggle Filters
Count
Sort by
Order
ॐ मोवाइल सेन्टर जन्डौल 

हामि कहाँ हरेक प्रकारका मोबाईलहरु मर्मत गर्नु का साथै  सफटवेयर डाउनलोड गरिन्छ । साथै निम्‍न सेवाहरु सस्तोमा चाहिएमा हामिलाई सम्झनुहोस । फोटोकपी स्क्यानिङ्ग प्रिन्ट कम्पोज कम्प्‍युटरको सामानहरु पाउनुको साथै नयाँ मोवाइलमेमोरी कार्ड पेनड्राभ

कम्प्यूटर संसार रुपनी सप्तरी

We provide many computer courses training, computer sales and services, mobile sales and repairing, graphics design and desktop publishing in Rupani Saptari. प्रो. विनोद साह     कम्प्यूटर तालिम, कम्प्यूटर, मोवाईल विक्री तथा मर्मत, फोटाकपी,…

सविता मोवाइल एण्ड इलेक्ट्रोनिक्स

हामि कहाँ इलेकट्रोनिक्स आईटमहरु सुपथ मुल्यमा पाइन्छ । हाम्रो अन्य सेवाहरुः मोवाइलका सामानहरु घडी प्रभु टिभि आइ एम ई पे रिचार्ज कार्ड एलइडी लाईट प्रो. कपिल साह अर्नाहा चौक सप्तरी      

स्नेहा मोवाइल एण्ड जनरल स्टोर

यहाँ नयाँ मोवाइल सिम कार्ड रेडियो घडी टिभी फ्यान लाईट टर्च NCT, UTL, Ncell को रिचार्ज कार्ड पाउनुका साथै गीत तथा फिल्म भरिन्छ साथै मोवाइलमा सफ्टवेयर पनि हालिन्छ । प्रो. अशोक साह

तृप्ती माेबाइल रिपेरिङ्ग सेनटर ,मेनराेड राजबिराज सप्तरी 

यहाँ हरेक कम्पनी काे माेबाइल पाउनुकाे साथै हरेक कम्पनीकाे माेबाइल रिपेयर पनि गिरन्छ । साथै माेबाइलकाे पार्टसहरु पनि सुप्थ मुल्यमा पाइन्छ ।

आयुष मोवाइल रिपेयरिङ्ग सेन्टर, रुपनी -१, सप्तरी

हामि कहाँ नयाँ मोबाईल सेट पाउँनुको साथै, मोवाइल मर्मत र गाना डाउनलोडिङ्ग, मोबाईलको लक अनलक, सफ्टवेयर, हार्डवेयर गर्नुको साथै विजुलीको सामान सुपथ मुल्यमा पाईन्छ ।  

सिवम मोवाइल रिपेयरिङ्ग

माेबाइल र इलेकट्रिक समबन्धी हरेक समानहरु पाइन्छ ।

लक्ष्मण इलेक्ट्रोनिक्स

यहाँ हरेक Company काे Mobile र  Electronics काे समान पाउनु काे साथै कपडाकाे सिलाइ कटाइ र सिलाइ कटाइ सम्बन्धी हरेक समानहरु पाइन्छ ।

रामनाथ इलेक्ट्रोनिक्स

यहाँ हरेक इलेकट्रिकाे समान मर्मत गरिन्छ साथै ब्याट्री पनि चार्ज गरिन्छ ।

एम‍ टेक माेबाइल

यहाँ हरेक कम्पनीकाे माेबाइल मर्मत गर्नुकाे साथै नायाँ माेबाइलहरु सुप्त मूल्यमा माइन्छ ।