Radius: Off
Radius:
km Set radius for geolocation
Search
Coffeehouse or cafe, an establishment where coffee is served

Showing 5 from 5 Items

Toggle Filters
Count
Sort by
Order
थारुको पेडा भण्डार

यहाँ सुद्ध पेडा पाउनु काे साथी खाजाकाे राम्राे बेब्सथा छ ।

जय माँ क‍‌ँकालिनी पेडा भण्डार,हनुमाननगर क‌ँकालिनी न‍.पा.१ भारदह

यहाँ चिया, नास्ता, लड्डु, पेडा, खाजा, लालमाेहन, रसगुला लगायत विभिन्न किसिमकाे मिठाइ पाउनुकाे साथै विवाह वर्तबन्दमा अडर पनि लिइन्छ ।

दिपेश हाेटल राजबिराज

यहाँ चिया, नास्ता, खाना, परेवाकाे मासु, मुर्गाकाे मासु, खसीकाे मासु, माछा, हाँसकाे मासु आदि पाइन्छ ।

चौधरी क्याफे, Bishal Chowk, Saptari (Near the Sitapur Kolni Highway)

यहाँ शान्त वातावरणमा स्वादिष्ट परिकारकोर  Meat, Fish, Cold drink, Soft drink and नास्ताको साथै चिसो पेय पदार्थको राम्रो व्यवस्था छ । माछा, मासु, भुटन, सेकुवा, चिकेन, अण्डा, चाउमिन, म.म.  

बिकानेरी फास्ट फूड, Rajbiraj, Saptari (Nearest the Hatiya gali)

यहाँ शुद्ध साकाहारी, होम डिलेबरी को व्यवसथा छ । पिजा, बर्गर, समोसा, मेनुचुरियन, साही पनिर, मसरुम रोल, पनिर रोल, चिस चिल्ली, चार्ट, साईन विज तनदुरी, रुमाली रोटी, जिरा राईस फ्राई, नोटः यी माथीको Item हरु को साथै अरु पनि बिषेश Variety आदि पाईन्छ । …