अंकुरी महादेव मन्दिर अझैं उपेक्षाको मार खेप्दै

राजविराज, ४ जेठ । देशमा राजनीतिक परिवर्तनहरु भए पनि सप्तरीको महदेवा गाउँपालिका वडा नम्वर २ स्थित अंकुरी महादेव मन्दिर अझैं उपेक्षाको मार खेप्दैआएको छ । राजविराज–भारदह सडकखण्डमा पर्ने मन्सापुर चौकदेखि करिब पाँच सय मिटर उत्तरमा अवस्थित यो मन्दिरको उचित संरक्षण–सम्वद्र्धन हुन नसक्दा अपेक्षाकृत विकास हुन नसकेको हो । नेपाल तथा भारतमा समेत हज्जारौं श्रद्धालुभक्तजनको आस्था […]

नेपालको जयपुरे शहर राजविराजः नक्साका आधारमा व्यवस्थित सहर मुलुकमा कमै

नेपालको अति पुरानो नगरपालिकाहरू मध्ये राजविराज एक हो । यो वि.सं. २०१६ सालमा नगरपालिकाको रूपमा घोषणा भएको हो । यो सर्वोच्च शिखर रहेको सगरमाथा अञ्चलको सदरमुकाम पनि हो । काठमाडौंदेखि ४ सय ५७ किलोमिटर तथा पूर्व–पश्चिम लोकमार्गको रूपनी खण्डबाट १० किलोमिटर दक्षिण तथा भारतको कुनौली बोर्डरबाट ११ किलोमिटर उत्तरमा यो नगरपालिका अवस्थित छ । नामाङ्करण […]

राजविराजको राजदेवी मन्दिरः जहाँ भक्तजनको भाकल पुरा हुने जनविश्वास

सप्तरी सदरमुकाम राजविराजमा  राजदेवी मन्दिर स्थापित छ । नगरको पूर्वी भागमा भलुवाही नदीको पूर्वी तटमा स्थापित यो मन्दिर अति प्राचीन रहेको छ । करिब ५ कट्ठा क्षेत्रफलमा फैलिएको यो मन्दिर पहिला गुम्बज शैलीको भए पनि हाल पैगौडा शैलीको भव्य एवम् आकर्षक मन्दिर बनाइएको छ । मन्दिरमा प्रवेश गर्नका लागि पहिला दुईवटा बाटा थिए । अहिले […]

ग्रामीण पर्यटनको प्रबल सम्भावना बोकेको मानराजा गढी

सप्तरी सदरमुकाम राजविराज देखि करिब १६ किलोमिटर पश्चिम मानराजा गाविस स्थित वडा नम्वर–७ मा पर्दछ मानराजा गढी । जिल्लाको अति पुरानो एवम् ठूलो मानिएको यो करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको छ । जमिनदेखि करिब १० देखि १५ फिटको उचाइमा रहेको यस गढीमा अति पुरानो एवम् सामान्यभन्दा ठूला इट्टाहरूका साथै माटाका भाडावर्तनका टुक्राटुक्रीहरू भेट्टिने गरेका छन् […]

हैप्पीलैण्ड सेकेण्ड्र स्कूलमा दुई दिने भित्ते पत्रिका लेखन प्रतियोगिता प्रारम्भ

राजविराज, १३ माघ । विद्यालय स्तरीय बाल भिते पत्रिका लेखन प्रतियोगिता एक कार्यक्रम बिच आईतवार देखि प्रारम्भ भएको छ । हैप्पीलैण्ड बाल क्लवको आयोजना तथा हैप्पीलैण्ड सेकेण्ड्री सकूल राजविराजको सहयोगमा सो बाल भित्ते पत्रिका लेखन प्रतियोगिता प्रारमभ भएको हो । हैप्पीलैण्ड सेकेण्ड्र स्कूलका प्रधानाध्यापक विद्यानन्द झाको अध्यक्षता तथा स्कूलका संस्थापक पुण्य लक्ष्मी सिटौलाको प्रमुख आतिथ्यमा […]

विकासका हरेक पक्षमा सवल र सक्षम ईन्जिनियरहरुको उचित मार्गदर्शन आवश्यक पर्नेः प्रदेश प्रमुख कायस्थ

ब्रम्हानन्द ठाकुर । माघ १३, जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले देश प्रदेश विकासको लागि ईन्जिनियरहरुले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल ईन्जिनियर्स एशोसिएशन प्रदेश नं. २ को नव निर्वाचित पदाधिकारीहरुको सम्मान पत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।  ईन्जिनियरहरु विकासको मेरुदण्ड भएकोले समाज […]

ताप्लेजुङको Police of the Month सप्तरीको यादवलाई

म आज धेरै खुशी छु, नेपाल प्रहरीको पबित्र संगठ प्रवेश गरे देखि देश र जनताको सेवा गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तर्फबाट २०७५ सालको पौष महिनाको उत्कृष्ट प्रहरी (Police of the month) घोषित भएकोमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका का. प्रमुख ज्यु तथा मलाई साथ र सहयोग गर्ने सम्पुर्ण साथीहरूलाई आर्दिक धन्यवाद जय नेपाल गर्न चाहन्छु […]

प्रथम (एम एल ए ) कप प्रदेश सभा सांसद यादवद्धारा उदघाटन, पहिलो खेलमा मिर्चैया विजयी

सप्तरीको बोदे बर्साईन न. पा – ५ का युवाद्वारा संचालित प्रथम (एम एल ए ) कप आज एक कार्यक्रम बिच सप्तरी क्षेत्र नम्बर – ४ (२) का प्रदेश सभा सांसद अभिषेक यादवले प्रमुख अतिथिको रूपमा रिवन काटी खेलको उद्वघाटन गर्नु भयो । आजको उद्वघाटन खेल पथरगडा Vs मिर्चैया बिच भएको थियो । टस जितेर मिर्चैया टिमले […]

error: Content is protected !!